हङकङ सिक्सेसमा इङ्ल्याण्डमाथि नेपालको शानदार जित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १६, २०८१
|
|
६१ पटक हेरिएको
Shares
हङकङ सिक्सेसमा इङ्ल्याण्डमाथि नेपालको शानदार जित

सारांश

  • काठमाडौं।
  • नेपालले हङकङ सिक्सेसमा विजयी शुरुवात गरेको छ।
  • शुक्रबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले इङ्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो।

काठमाडौं। नेपालले हङकङ सिक्सेसमा विजयी शुरुवात गरेको छ। शुक्रबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले इङ्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो।

इङ्ल्याण्डले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पूरा गरेको थियो। नेपालका लागि कप्तान सन्दीप जोराले ५० रन बनाएका थिए भने लोकेश बमले २० तथा राशिद खानले २१ रन बनाएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इङल्याण्डले ५.५ ओभरमा अलआउट हुदै ९७ रन बनाएको हो। इङल्याण्डका लागि कप्तान रवि भोपाराले ४९ रन बनाएका थिए भने समित पटेलले ३९ रन बनाएका थिए।

त्यस्तै नेपाली बलर प्रतिष जिसीले २ विकेट लिएका थिए भने नारायण जोशी, बिबेक यादव र लोकेश बमले एक एक विकेट लिएका थिए।

अब नेपालले अर्को खेल शनिबार अस्ट्रेलियासँग खेल्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘बाम उम्मेदवारमाथि आक्रमण सरकारी संरक्षण र उक्साहटमा’ एमाले
‘बाम उम्मेदवारमाथि आक्रमण सरकारी संरक्षण र उक्साहटमा’ एमाले
को–को हुन बालुवाटारको जग्गा कब्जा गर्नेहरु, मन्त्री अर्यालले यसरी खोलिन सबैको ईतिवृत्तान्त
को–को हुन बालुवाटारको जग्गा कब्जा गर्नेहरु, मन्त्री अर्यालले यसरी खोलिन सबैको ईतिवृत्तान्त
कांग्रेसले ७ जिल्लाका उम्मेदवार टुंग्यायो, कस–कसले पाए टिकट ? (सूचिसहित)
कांग्रेसले ७ जिल्लाका उम्मेदवार टुंग्यायो, कस–कसले पाए टिकट ? (सूचिसहित)
‘हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ’: सञ्चार मन्त्री शर्मा
‘हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ’: सञ्चार मन्त्री शर्मा
आज साउने संक्रान्ति पर्व, घरघरमा लुतो फालेर मनाइँदै
आज साउने संक्रान्ति पर्व, घरघरमा लुतो फालेर मनाइँदै
विपी कोईराला र पुष्पलालको जन्मघरको संरक्षण गरौँ : दिनानाथ शर्मा
विपी कोईराला र पुष्पलालको जन्मघरको संरक्षण गरौँ : दिनानाथ शर्मा
अछाममा वाम र काँग्रेस उम्मेदवारबीच प्रतिष्पर्धा
अछाममा वाम र काँग्रेस उम्मेदवारबीच प्रतिष्पर्धा
उपनिर्वाचन २०७६ : वाम तालमेल काङ्ग्रेसलाई चुनौती
उपनिर्वाचन २०७६ : वाम तालमेल काङ्ग्रेसलाई चुनौती
बाढी र कटानको चपेटामा भुरुङ तातोपानी
बाढी र कटानको चपेटामा भुरुङ तातोपानी
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
आज शनिबार, यस्तो छ तपाईंको राशिफल