हुलाकका टाइपिस्ट प्रेम सिंह कार्की अख्तियारको फन्दामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २३, २०७६
|
|
४३ पटक हेरिएको
Shares
हुलाकका टाइपिस्ट प्रेम सिंह कार्की अख्तियारको फन्दामा

सारांश

  • काठमाडौ, फागुन २३ ।
  • कञ्चनपुर जिल्ला हुलाक कार्यालयका टाइपिष्ट प्रेम सिंह कार्कीलाई शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिई मुद्दा दायर गरेको छ ।
  • कञ्चनपुरमा कार्यरत टाईपिष्ट कार्कीको शैक्षिक योग्यताको प्रमाणपत्र झुठ्ठा र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान भएको थियो ।

काठमाडौ, फागुन २३ । कञ्चनपुर जिल्ला हुलाक कार्यालयका टाइपिष्ट प्रेम सिंह कार्कीलाई शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिई मुद्दा दायर गरेको छ । कञ्चनपुरमा कार्यरत टाईपिष्ट कार्कीको शैक्षिक योग्यताको प्रमाणपत्र झुठ्ठा र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान भएको थियो ।

कार्कीले श्री पञ्चदेव महानन्द माध्यमिक विद्यालय रिम, बैतडीबाट कक्षा १० को टेष्ट परीक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा सरकारी सेवा प्रवेश गरी लाभ तथा सुविधा लिएको पुष्टि भएकोले कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल आईडलको जज राउण्डबाटै बाहिरिएका सिदार्थले आफनै गीत लिएर आए
नेपाल आईडलको जज राउण्डबाटै बाहिरिएका सिदार्थले आफनै गीत लिएर आए
लोकसेवा आयोगको खर्चका विषयमा बहस
लोकसेवा आयोगको खर्चका विषयमा बहस
राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ : अध्यक्ष ओली
राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ : अध्यक्ष ओली
विवादपछि रोकिएको काठमाडौँ भ्यू टावर निर्माण कार्य सुरु
विवादपछि रोकिएको काठमाडौँ भ्यू टावर निर्माण कार्य सुरु
रेशम चौधरीलाई साङ्लो लगाउनेलाई प्रधानमन्त्रीद्वारा कारवाहीको निर्देशन
रेशम चौधरीलाई साङ्लो लगाउनेलाई प्रधानमन्त्रीद्वारा कारवाहीको निर्देशन
यी हुन् मेस्सी का १२ रोचक तथ्य र नेपाल कनेक्सन !
यी हुन् मेस्सी का १२ रोचक तथ्य र नेपाल कनेक्सन !
बारा १ मा काँग्रेसको अग्रता तोडियो, एमालेका उम्मेदवार ६ सय ७८ ले अघि
बारा १ मा काँग्रेसको अग्रता तोडियो, एमालेका उम्मेदवार ६ सय ७८ ले अघि
साउदी अरब: महिलालाइ गाडी चलाउन दिएकाे बिराेधमा कारमा अागजनी
साउदी अरब: महिलालाइ गाडी चलाउन दिएकाे बिराेधमा कारमा अागजनी
विद्या भण्डारी नै पुनः राष्ट्रपति, राष्ट्रपति ताक्ने चारजना हिस्स !
विद्या भण्डारी नै पुनः राष्ट्रपति, राष्ट्रपति ताक्ने चारजना हिस्स !
खग्रास चन्द्रग्रहण के हो ?
खग्रास चन्द्रग्रहण के हो ?