होटल व्यवसायी सङ्घमा भट्टराई

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ७, २०७६
|
|
४५ पटक हेरिएको
Shares
होटल व्यवसायी सङ्घमा भट्टराई

सारांश

  • दमौली, माघ ७ ।
  • होटल व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा दुर्गा्विलास भट्टराई निर्वा्चित भएका छन् ।
  • मङ्गलबार दमौलीमा सम्पन्न सङ्घको दोस्रो अधिवेशनबाट भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

दमौली, माघ ७ । होटल व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा दुर्गा्विलास भट्टराई निर्वा्चित भएका छन् । मङ्गलबार दमौलीमा सम्पन्न सङ्घको दोस्रो अधिवेशनबाट भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

अधिवेशनबाट सङ्घको उपाध्यक्षमा रामबहादुर आले, गिरबहादुर थापा, मीनाकुमारी श्रेष्ठ, सचिवमा सोम थापा, सहसचिवमा विनोदकुमार मल्ल, कोषाध्यक्षमा भीमलाल श्रेष्ठ र सहकोषाध्यक्षमा सङ्गीता उच्चै ठकुरी निर्वा्चित भएका छन् । त्यस्तै सदस्यमा भीम मल्ल ठकुरी, उमानाथ भट्टराई, लोकराज पन्थ, सूर्य तिमिल्सिना, विवेक सापकोटा, रोशन बानियाँ, दिपन राई, धनमाया आले, रामकुमार मल्ल, देवनारायण श्रेष्ठ, वसन्तकुमार श्रेष्ठ, चन्द्रकुमार वाग्ले, थानबहादुर थापा, वीरबहादुर श्रेष्ठ, सन्तबहादुर थापा, लोकनारायण श्रेष्ठ, कमलचन्द्र लम्साल निर्वा्चित भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै होटल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष हिराध्वज शाहले व्यवसायीले पाहुनालाई सफा, स्वच्छ र गुणस्तरीय खानाका परिकार पस्कनुपर्ने बताए । शाहले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन होटल व्यवसायीको पनि महत्वपूर्ण भूमिका रहने र त्यसका लागि व्यवसायी प्रतिबद्ध रहेको बताए। –रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट, के भयाे कुराकानी ?
उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट, के भयाे कुराकानी ?
सन् २०२० भित्र मध्यपहाडी जिल्लामा अप्टिकल फाइबर पुग्ने – प्रम ओली
मुग्लिन-नारायणगढ सडकमा अब चौबीसै घण्टा यात्रा सरर…
मुग्लिन-नारायणगढ सडकमा अब चौबीसै घण्टा यात्रा सरर…
प्रधानमन्त्रीलाई नयाँ जीवन दिने समिक्षा नर्सलाई हात हल्लाउँदै डिस्चार्ज भईन्
प्रधानमन्त्रीलाई नयाँ जीवन दिने समिक्षा नर्सलाई हात हल्लाउँदै डिस्चार्ज भईन्
मधेसमा उपेन्द्र यादव र सिके राउतको वर्चस्वको लडाइँ
मधेसमा उपेन्द्र यादव र सिके राउतको वर्चस्वको लडाइँ
जनयुद्धका घाइतेको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारलाई प्रचण्डको आग्रह
जनयुद्धका घाइतेको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारलाई प्रचण्डको आग्रह
विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बुमा पहिलो पटक गाडी पुग्यो
विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बुमा पहिलो पटक गाडी पुग्यो
फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी
फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी
थाइल्याण्डले समेत कडाई गर्यो नेपालीलाई भिषा दिन
थाइल्याण्डले समेत कडाई गर्यो नेपालीलाई भिषा दिन
गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश
गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश