१०७ वर्षीयाले जितिन कोरोना

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १४, २०७७
|
|
२२ पटक हेरिएको
Shares
१०७ वर्षीयाले जितिन कोरोना

सारांश

  • स्पेनमा कोरोना भाइरसलाई हराएर एक १०७ वर्षीया वृद्धा ठीक भएकी छन् ।
  • खास कुरा भनेको जब उनी ५ वर्षकी थिईन्, तब उनले स्पेनिस फ्लूलाई पनि हराएकी थिईन् ।
  • स्पेनको अंग्रेजी अखबार ओलिभ प्रेसका अनुसार, ती वृद्धाको नाम एना डेल भेल्ले रहेको छ ।

स्पेनमा कोरोना भाइरसलाई हराएर एक १०७ वर्षीया वृद्धा ठीक भएकी छन् । खास कुरा भनेको जब उनी ५ वर्षकी थिईन्, तब उनले स्पेनिस फ्लूलाई पनि हराएकी थिईन् । स्पेनको अंग्रेजी अखबार ओलिभ प्रेसका अनुसार, ती वृद्धाको नाम एना डेल भेल्ले रहेको छ । उनी कोरोनाबाट ठीक हुने हालसम्मको विश्वको सबैभन्दा धेरै उमेरको भएको मानिएको छ ।

अखबारका अनुसार, एनाका साथ अन्य ६० जना मानिसहरु पनि संक्रमित भएका थिए । हाल एना भने ठीक छिन् । उनको जन्म सन् १९१३ अक्टोबरमा भएको थियो । जब उनी ५ वर्षकी थिईन्, तब उनी स्पेनिश फ्लूको चपेटामा आएकी थिईन् र ठीक पनि भएकी थिईन् । जनवरी १९१८ बाट १९२० डिसेम्बर सम्म स्पेनिश फ्लूको प्रकोप रहेको थियो । उक्त महामारीबाट विश्वका एक तिहाई जनसंख्या प्रभावित भएका थिए ।

एनाले उक्त फ्लूलाई हराएको १०२ वर्षपछि फेरि अर्काे महामारीका रुपमा रहेको कोरोना भाइरसको लडाई पनि जितेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण अफगानिस्तानमा ७७ किलो हेरोइनसहित एक जना पक्राउ
दक्षिण अफगानिस्तानमा ७७ किलो हेरोइनसहित एक जना पक्राउ
चारलेन ठेक्का छिट्टै रद्द हुन्छ : सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा
चारलेन ठेक्का छिट्टै रद्द हुन्छ : सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा
काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने, देउवाले भावी कदमबारे जानकारी गराउने
काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने, देउवाले भावी कदमबारे जानकारी गराउने
चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई पक्राउ
चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई पक्राउ
यी ५ जनासँग जोडिइसकेको छ आलिया भट्टको नाम !
यी ५ जनासँग जोडिइसकेको छ आलिया भट्टको नाम !
Демо Игровые Автоматы Играть Бесплатно кроме Регистрации В Слоты%2C Особенности Версии также Игре В Онлайн Казино
हुम्लामा विद्युतीय भुक्तानी सुरु !
हुम्लामा विद्युतीय भुक्तानी सुरु !
पेरिसडाँडामा प्रचण्ड र बाबुराम अंगालो हालेर रोए
पेरिसडाँडामा प्रचण्ड र बाबुराम अंगालो हालेर रोए
बालुवाटार जग्गा प्रकरणका श्रेष्ठले गरे आत्महत्या, शंकास्पद भन्दै छानविन सुरु
बालुवाटार जग्गा प्रकरणका श्रेष्ठले गरे आत्महत्या, शंकास्पद भन्दै छानविन सुरु
टुँडिखेलमा झुण्डिएर मर्छु: एकनाथ ढकाल
टुँडिखेलमा झुण्डिएर मर्छु: एकनाथ ढकाल

तपाईंले छुटाउनुभयो कि?