नेपाली काग्रेसले पार्टिलाई अन्तरघात गर्ने २४ जनालाई कारवार्हीको लागी सिफारीस !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ८, २०७४
|
|
६२ पटक हेरिएको
Shares
नेपाली काग्रेसले पार्टिलाई अन्तरघात गर्ने २४ जनालाई कारवार्हीको लागी सिफारीस !

सारांश

  • माधव बेल्वासे, चन्द्रौटा साउन ९ नेपाली काग्रेस शिवराज नगर समीती कपिलवस्तुले स्थानीय तहको निर्वाचनमा पार्टिका उम्मेदावरहरुलाई असहयोग गरेको भन्दै २४ जनालाई कारवार्हीको लागी सिफारीस गरेको छ ।
  • नगरसमीतीको आईतवार वसको समिक्षा वैठकले शिवराज नगरपालीकामा नेपाली काग्रेसका विरुद्ध वांगी तथा असयोग गर्नेहरुको नामावली जिल्ला अनुसासन समितिमा सिफारीस गरिएको काग्रेस शिवराजले वताएको छ ।
  • शिवराज नगरपालीकामा नेपाली काग्रेसको जित निश्चीत हुदा हुंदै पनि पार्टि भित्रवाटै अन्तरघातका कारण पराजय भोग्नु परेको वैठकले निष्कर्ष निकालेको छ ।

माधव बेल्वासे, चन्द्रौटा साउन ९
नेपाली काग्रेस शिवराज नगर समीती कपिलवस्तुले स्थानीय तहको निर्वाचनमा पार्टिका उम्मेदावरहरुलाई असहयोग गरेको भन्दै २४ जनालाई कारवार्हीको लागी सिफारीस गरेको छ । नगरसमीतीको आईतवार वसको समिक्षा वैठकले शिवराज नगरपालीकामा नेपाली काग्रेसका विरुद्ध वांगी तथा असयोग गर्नेहरुको नामावली जिल्ला अनुसासन समितिमा सिफारीस गरिएको काग्रेस शिवराजले वताएको छ । शिवराज नगरपालीकामा नेपाली काग्रेसको जित निश्चीत हुदा हुंदै पनि पार्टि भित्रवाटै अन्तरघातका कारण पराजय भोग्नु परेको वैठकले निष्कर्ष निकालेको छ ।
पार्टि भित्र वसेर अन्तरघात , असहयोग तथा स्वतन्त्र उम्मेदावरी दिएकाहरुलाई कारवार्हीको सिफारीस गरिएको नगर सचिव कृष्ण थापाले जानकारी दिनुभयो । थापाका अनुसार वडा न ५ चन्द्रौटावाट जमसेर अली मिंया , हरिप्रसाद पोख्रेल , मकवुल मिया , रामप्रसाद वन्जाडे , विष्णु पोख्रेल , मधुसुदन कोईराला , कृष्ण प्रसाद पौडेल , रिता पौडेलले कृष्ण विक्रम जिसी , ओम सारु र सुरेश जयसावाललाई कारवार्हीको लागी सिफारीस गरिएको वताउनुभयो । त्यस्तै वडा न २ वाट आत्मराम पाण्डे , वडा न ४ वाट सर्जु गुप्ता , नुरउल्लहख खांन हुकुमदार मुस्लमान , त्रिलोकी यादव ,रामवरण वढई ,र करमुल्ला धुनियालाई सिफारीस गरिएको छ । वडा न ११ वाट दुखहरण यादव , वडा न १० वाट सविर पठान , वडा न ६ वाट रामसम्मुत यादव , जग्दीस कुर्मी , तौलेश्वर प्रसाद चौधरी वडा न ७ वाट पुजारी प्रसाद चौधरीलाई कारवार्ही सिफारीस गरिएको काग्रेसले जनाएको छ । नगर सभापती समेत रहेका चौधरीलाई भर्खरै सम्पन्न नगर कार्यपालीकाको निर्वाचनमा पार्टिलाई असहयोग गरेको भन्दै कारवार्हि सिफारीस गरिएको वताईएको छ ।
स्थानीय तहको निर्वाचनमा काग्रेसवाट वडा अध्यक्षका उम्मेदावरहरुले आफु तथा पार्र्टीलाई असहयोग गरेको भन्दै वताएको नामको आधारमा कारवार्हीको लागी सिफारीस गरिएको नगर समितिले वताएको छ । जिल्लामा सिफारीस भएका नामहरु जिल्ला अनुसासन समितिले छानवीन गरेर कारवार्ही प्रक्रीया अगाडी वढाउने काग्रेसले वताएको छ । वैठकले निर्वाचनमा दिनरात खटिएर सहयोग गर्ने कार्यकर्ता , सुभचिन्तक ,आम मतदाताहरुलाई धन्यावाद समेत दिएको छ । वैठक नगर सचिव कृष्ण थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुट र बटलरले शतक बनाउँदा पनि पराजित भयो इंग्ल्याण्ड, पाकिस्तान जितको ट्रयाकमा
रुट र बटलरले शतक बनाउँदा पनि पराजित भयो इंग्ल्याण्ड, पाकिस्तान जितको ट्रयाकमा
घडियाल गोहीको संरक्षणमा चुनौती
घडियाल गोहीको संरक्षणमा चुनौती
के तपाईं अत्याधिक टाउको दुखेर हैरान हुनुभाको छ ? अब छुट्कारा पाउनुहोस्…
के तपाईं अत्याधिक टाउको दुखेर हैरान हुनुभाको छ ? अब छुट्कारा पाउनुहोस्…
‘ओली राष्ट्रवादी भन्ने ठूलो भ्रम पर्‍यो, माकेले अब हामी जनयुद्धको उत्तराधिकारी हो भन्न मिल्दैन: मोहन वैद्य
‘ओली राष्ट्रवादी भन्ने ठूलो भ्रम पर्‍यो, माकेले अब हामी जनयुद्धको उत्तराधिकारी हो भन्न मिल्दैन: मोहन वैद्य
असार ७ गते शनिबार कुन राशीलाई कस्तो छ दिन ?
ऐन स्पष्ट नहुँदा कर्मचारी सरुवा व्यवस्थित बनाउन सकिएनः सचिव सिंह
ऐन स्पष्ट नहुँदा कर्मचारी सरुवा व्यवस्थित बनाउन सकिएनः सचिव सिंह
देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम
देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम
नयाँवर्षमा ठमेलबाट ६३ जना प्रहरीको खोरमा
नयाँवर्षमा ठमेलबाट ६३ जना प्रहरीको खोरमा
सलमान खानको फिल्ममा सुनिल थापा
सलमान खानको फिल्ममा सुनिल थापा
घाँस काट्दा भीरबाट लडेर महिलाको मृत्यु