११८ कोरोना संक्रमित थपिए, काठमाडौंमा २८ संक्रमित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २६, २०७७
|
|
५७ पटक हेरिएको
Shares
११८ कोरोना संक्रमित थपिए, काठमाडौंमा २८ संक्रमित

सारांश

  • काठमाडौं, २६ असार देशमा आज १ सय १८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
  • योसँगै कुल संक्रमित संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

काठमाडौं, २६ असार देशमा आज १ सय १८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ८ हजार ११ जना घर फर्केका छन् । पुर्वका धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचारी नेता अनुकूल कानुन बनाउन प्रधानमन्त्रीकै  लबिङ,
भ्रष्टाचारी नेता अनुकूल कानुन बनाउन प्रधानमन्त्रीकै लबिङ,
धर्ती माता पक्राउ
धर्ती माता पक्राउ
महाकाली यातायात समितिका पदाधिकारी प्रहरी नियन्त्रणमा
महाकाली यातायात समितिका पदाधिकारी प्रहरी नियन्त्रणमा
प्रदेश तीनको राजधानी हेटौंडा नै हुनुपर्छ: अध्यक्ष थापा
प्रदेश तीनको राजधानी हेटौंडा नै हुनुपर्छ: अध्यक्ष थापा
कास्की प्रहरीको स्वीप अप्रेशन, ५ मोटर साइकल सहित ४६ ब्यक्ति पक्राउ, ८ जना जुवाडे समातीय
कास्की प्रहरीको स्वीप अप्रेशन, ५ मोटर साइकल सहित ४६ ब्यक्ति पक्राउ, ८ जना जुवाडे समातीय
जनयुद्धकालमा जनसरकारका प्रमुख यसरी बन्न थाले ५ नम्बर प्रदेशको सभामुख
जनयुद्धकालमा जनसरकारका प्रमुख यसरी बन्न थाले ५ नम्बर प्रदेशको सभामुख
के कारणले दशैमा बेच्न ल्याइएको खसी, बोका बिक्री हुन सकेन ?
के कारणले दशैमा बेच्न ल्याइएको खसी, बोका बिक्री हुन सकेन ?
क्रसर बन्द गर्न सर्वोच्चको आदेश
क्रसर बन्द गर्न सर्वोच्चको आदेश
सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण  : सभामुख गौतम
सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : सभामुख गौतम
भरतपुर १९ मा ,भोलि (शुक्रबार) हुने मतदान स्थलको   एक सय मिटर वरपर निषेधित क्षेत्र घोषणा……..
भरतपुर १९ मा ,भोलि (शुक्रबार) हुने मतदान स्थलको एक सय मिटर वरपर निषेधित क्षेत्र घोषणा……..