११ महिने छोराको मिर्गौला दान गर्ने नेपाली दम्पत्ति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
१८ पटक हेरिएको
Shares
११ महिने छोराको मिर्गौला दान गर्ने नेपाली दम्पत्ति

सारांश

  • चण्डिगढ, २९ असार ।
  • एक नेपाली दम्पत्तिले आफ्नो ११ महिने छोराको अंग दान गरेका छन् ।
  • उनी भारतको चण्डिगढस्थित पोस्ट ग्राजुयट इन्सटिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च (पिगिमर)को अंग प्रत्यारोपण इतिहासमा सबैभन्दा कम उमेरका दाता बन्न पुगेका छन् ।

चण्डिगढ, २९ असार । एक नेपाली दम्पत्तिले आफ्नो ११ महिने छोराको अंग दान गरेका छन् ।
उनी भारतको चण्डिगढस्थित पोस्ट ग्राजुयट इन्सटिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च (पिगिमर)को अंग प्रत्यारोपण इतिहासमा सबैभन्दा कम उमेरका दाता बन्न पुगेका छन् ।

नेपालबाट आएका लक्ष्मण र गीता दम्पत्ति चण्डिगढमा बस्छन् । गत जुलाई ७ मा उनीहरुका ११ महिनाको छोरा प्रितम झोलुंगोमा खेल्दाखेल्दै अचानक तल खसेका थिए । टाउकोमा गम्भीर चोट लागेर उनी बेहोस भए ।
परिवारले उनलाई तुरुन्तै सरकारी अस्पतालमा पुर्‍याए । तर, त्यहाँका डाक्टरले पिगिमरमा रिफर गरिदिए । जुलाई ७ मै उनलाई पिगिमरमा भर्ना गरएको थियो ।

डाक्टरहरुले प्रितमलाई जगाउने अथक प्रयास गरेपनि सफल भएनन् र उनलाई भेन्टिलेटरमा राखियो । ‘जब डाक्टरहरुले म र मेरी पत्नी गीतालाई बोलाए, हामी दुवैलाई तत्काल थाहा भयो कि खबर सुखद थिएन,’ बालकका बाबु लक्ष्मणले भनेका छन्, ‘आफ्नो कर्मलाई बाहेक हामी कसैलाई दोष दिन चाहँदैनौं ।’

डाक्टरहरुले प्रितम नबाँच्ने बताइसकेपछि उनीहरुले छोराको मृत्युलाई यसै खेर जान दिएनन् । ‘हामीले छोराको अंग दान गर्ने सोच बनायौं, ताकि हामीजस्तै विपत्तिमा रहेका कुनै बाबुआमाको आँखामा खुशी भर्न सकियोस्,’ लक्ष्मणले भने ।

बाबुआमाको सहमतिपछि प्रितमको मिर्गौला झिकेर एक वयश्क व्यक्तिमा प्रत्यारोपण गरिएको डेली पायोनियरले लेखेको छ ।

सुरुमा उनको एउटा मिर्गौला अर्को बच्चालाई हाल्ने योजना बनाइएको थियो, तर म्याच भएन । त्यसैले दुवै मिर्गौला एकै व्यक्तिमा प्रत्यारोपण गरियो । दाता परिवारप्रति आभार व्यक्त गर्दै पिगिमरका निर्देशक जगत राम भन्छन्, ‘यो मानवता र आत्म बलिदानको उच्चतम उदाहरण हो ।’

अस्पतालका अनुसार एक वर्षभन्दा कम उमेरको बच्चाको अंग दान गर्दा उसको २४ घन्टाको अन्तरालमा उसको ‘ब्रेन डेथ’ भएको दुईपटक निश्चित गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वनस्पति उद्यान तथा अनुसन्धानमा पर्यटकको आकर्षण
वनस्पति उद्यान तथा अनुसन्धानमा पर्यटकको आकर्षण
Meet Television actresses who took break after embracing motherhood!
Meet Television actresses who took break after embracing motherhood!
अब ट्राफिक प्रहरीले जरिवानाबाट पाउने भत्ता नपाउने
अब ट्राफिक प्रहरीले जरिवानाबाट पाउने भत्ता नपाउने
असारको पहिलो सातादेखि सिड्नीमा उडान गर्ने एयरलाइन्सको तयारी
असारको पहिलो सातादेखि सिड्नीमा उडान गर्ने एयरलाइन्सको तयारी
कोरोना भाइरसः चीनलाई उछिन्दै युरोप
कोरोना भाइरसः चीनलाई उछिन्दै युरोप
इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान
इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान
हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द
हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द
If you want to have a flavor of how the particular Extremely Mario Bros. activity has been intended to be performed, then your Perky Games Megadroid emulator is he best option for you for yourself. This Extremely Mario video game is one of the most widely used on-line computer games ever, as well as the Megadroid software imitates the features of this kind of traditional game on your PC. A few have a look at the particular Very Mario online game is focused on. Within this game, Mario is definitely a regular plumbing engineer that happens to be great during the job. They often travels to operate in an attempt to help additional https://custom-roms.com/roms/apple-ii-gs/beyond-zork-1988-infocom-usa people, usually by simply providing a clear piece in their mind. As far as his or her a lot more involved, he’s several siblings, named Princess Peach, Toad, Toadette, and Marirana. Each of them are delivered in to very nice loved ones, and the the entire family have got lived in this specific castle for many years. But simply when they think that they will likely dwell a cheerful your life with no worries, the particular wicked King Koopa comes and takes over the fortress. Following kidnapping all the beaufitul princesses, Koopa kidnaps typically the california king plus sends him or her off of to a distant terrain. When the king countries in the weird territory called Prehistoric Territory, the three beaufitul princesses were delivered on a diverse plane plus the california king was kidnapped by the bad ice age Master Koopa. Mario, Luigi, together with Princess Peach start out looking for the particular dropped empire involving Prehistoric Land preventing the top lizard through taking over the world. You also reach decide on in between 2 distinct characters, if you need to. To start with you will get to choose from the man character who will be Captain Falcon along with a feminine personality that is Queen Peach. To help with making your own gambling encounter entertaining, you need to understand that they are all have different amounts of trouble actively playing the game. The Wii is very perfect for making a unique online game using the figure you chose to participate in mainly because. Therefore , any time you decide on the smoothness you want that can be played since, then it will probably be no surprise the game is very engaging together with demanding at the same time. Delicious free online games that you can play at no cost however the Popular Gaming Megadroid software guaruntees your own expertise is a good while using the broad variety of brands which it helps. You need to consider their listing of online games which it supports including several great program game titles for example Very Mario Friends, Castlevania, Donkey Kong, Kirby, Zelda, Metroid, in addition to Metroid Fusion. Typically the Megadroid helps several Nintendo Roms and simulator available online. Many of these sport plans have a very exceptional function of gambling to keep things interesting. Should you be looking with regard to anything fascinating to undertake on the net, then you need playing Very Mario games on Sexy Games Megadroid. It is rather easy to use as you only have to download the technology then you can start playing quickly. An individual perhaps must mount any additional program or perhaps game titles prior to this,. The technology works with using Or windows 7, Landscape, and the hottest version of House windows several. If you want to perform Extremely Mario from here on out, just simply obtain the application and acquire began with the enjoyment. You may not always be let down considering the wide range of video games that the program supports. Give it a shot and find out how the video game was meant to be played.
विवाहपञ्चमी भब्य रूपले मनाउने तयारी
विवाहपञ्चमी भब्य रूपले मनाउने तयारी
भक्तपुर क्षेत्र नं २ मा कांग्रेस अग्रता : मतगणना जारी
भक्तपुर क्षेत्र नं २ मा कांग्रेस अग्रता : मतगणना जारी

तपाईंले छुटाउनुभयो कि?