१२० बोतल लागुऔषध कोरेक्स सहित ३ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २३, २०७७
|
|
४० पटक हेरिएको
Shares
१२० बोतल लागुऔषध कोरेक्स सहित ३ जना पक्राउ

सारांश

  • बीरगञ्ज, २३ असार ।
  • जिल्ला प्रहरी कार्यालय पर्साले १२० बोतल लागु औषध कोरेक्स सहित ३ जनालाई नियन्त्रण लिएको छ ।
  • विशेष सूचनाको आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्साले भारतको रक्सौलबाट बीरगंज बसपार्कतर्फ आउँदै गरेको मोटर साईकल चेकजाँच गर्दा उक्त लागू औषध पक्राउ परेको हो ।

बीरगञ्ज, २३ असार । जिल्ला प्रहरी कार्यालय पर्साले १२० बोतल लागु औषध कोरेक्स सहित ३ जनालाई नियन्त्रण लिएको छ । विशेष सूचनाको आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्साले भारतको रक्सौलबाट बीरगंज बसपार्कतर्फ आउँदै गरेको मोटर साईकल चेकजाँच गर्दा उक्त लागू औषध पक्राउ परेको हो ।

लागू औषधसहित पक्राउ पर्नेहरुमा जिल्ला बारा बिश्रामपुर गा।पा।वडा नं।५ नकटुवा बस्ने बिरेन्द्र कुमारर भारतको मोतिहारी पूर्वी चम्पारण बिहार पंटोका भलुवाहा वकिल पासवान र ऐजन–एैजन बस्ने राज कुमार दाश रहेका छन् । अवैध लागु औषध कोरेक्स कोरोवार गर्ने दुवै जनाको लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको जिप्रका पर्साले जानकारी दिएको छ।

(https://editorialrm.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्यक्षमा कांग्रेसले नराम्रोसँग पराजय भोगेपनि समानुपातिकले उक्सियो
प्रत्यक्षमा कांग्रेसले नराम्रोसँग पराजय भोगेपनि समानुपातिकले उक्सियो
प्रधानमन्त्री ओलीले भिडियोमार्फत सिंगापुरबाटै मन्त्रीपरिषद बैठकको नेतृत्व गर्ने
८० वर्षे बाजेबज्यैको फर्कियो जोवन, जीवन शर्मासँगै मञ्चमा उक्लिएर नाचे यसरी (हेर्नुस् तस्वीरमा)
८० वर्षे बाजेबज्यैको फर्कियो जोवन, जीवन शर्मासँगै मञ्चमा उक्लिएर नाचे यसरी (हेर्नुस् तस्वीरमा)
विद्यालयदेखि विश्वविद्यालयसम्म प्राविधिक शिक्षा आजको आवश्यकता : प्रचण्ड
विद्यालयदेखि विश्वविद्यालयसम्म प्राविधिक शिक्षा आजको आवश्यकता : प्रचण्ड
बुद्ध एयरकाे २१ सफल वर्ष !
बुद्ध एयरकाे २१ सफल वर्ष !
प्रसाईले हाले सर्वोच्चमा मुद्दा, आईतबार सुनवाई हुने
प्रसाईले हाले सर्वोच्चमा मुद्दा, आईतबार सुनवाई हुने
बाम गठबन्धनका उम्मेदवार वलीमाथि नेपाली काँग्रेसका कार्यकर्ताहरुले आक्रमण !
बाम गठबन्धनका उम्मेदवार वलीमाथि नेपाली काँग्रेसका कार्यकर्ताहरुले आक्रमण !
मुगुमा काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप
मुगुमा काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप
तीन लाख भेडाबाख्रालाई पिपिआर खोप
तीन लाख भेडाबाख्रालाई पिपिआर खोप
यी प्रदेशमा भारी वर्षाको सम्भावना