१५ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
३५ पटक हेरिएको
Shares
१५ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ

सारांश

  • कैलाली ।
  • टीकापुर नगरपालिका-१ ब्लक नम्बर ५ बस्ने ६८ वर्षीय दिल प्रसाद शेरचनको न्यू ब्रान्च होटलमा जुवातास खेलिरहेको अवस्थामा शेरचन समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार ९५ रूपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली । टीकापुर नगरपालिका-१ ब्लक नम्बर ५ बस्ने ६८ वर्षीय दिल प्रसाद शेरचनको न्यू ब्रान्च होटलमा जुवातास खेलिरहेको अवस्थामा शेरचन समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार ९५ रूपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

साथै, टीकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बस्ने खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा शाही समेत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ६ सय ९५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वतन्त्रता दिवस मनाइरहँदा युक्रेनमा रुसद्वारा रकेट आक्रमण
स्वतन्त्रता दिवस मनाइरहँदा युक्रेनमा रुसद्वारा रकेट आक्रमण
ट्रम्पले पेस गरे मध्यपूर्व शान्तिको नयाँ योजना
ट्रम्पले पेस गरे मध्यपूर्व शान्तिको नयाँ योजना
एनसीसी बैंक र कुमारी बैंक मर्जर मर्जरको तयारीमा
एनसीसी बैंक र कुमारी बैंक मर्जर मर्जरको तयारीमा
सत्तापलट अथवा कब्जा, यस्ता अनुचित बाटोबाट कब्जा गर्ने तरिका अपनाउने ?
सत्तापलट अथवा कब्जा, यस्ता अनुचित बाटोबाट कब्जा गर्ने तरिका अपनाउने ?
संसदिय सुनुवार्इ समितिको महत्व कति छ भन्ने कुरा प्रधानन्यायाधिशको निर्णयले स्थापित गराउँछ: पार्वत गुरुङ
संसदिय सुनुवार्इ समितिको महत्व कति छ भन्ने कुरा प्रधानन्यायाधिशको निर्णयले स्थापित गराउँछ: पार्वत गुरुङ
बाँदरले दुख दिएपछि किसानले अपनाए यस्तो उपाय
बाँदरले दुख दिएपछि किसानले अपनाए यस्तो उपाय
ओलीलाई म्वाई खाने सावित्रा भन्छिन्- हर्षले चुम्बन गरेंछु, उनी एमाले अध्यक्ष ओलीकी सानीमा हुन् ।
ओलीलाई म्वाई खाने सावित्रा भन्छिन्- हर्षले चुम्बन गरेंछु, उनी एमाले अध्यक्ष ओलीकी सानीमा हुन् ।
उखु किसानको राजधानीमा आन्दोलन शुरु, ऋषि धमलाको पनि सहभागिता
उखु किसानको राजधानीमा आन्दोलन शुरु, ऋषि धमलाको पनि सहभागिता
पूर्व सांसद एवं कांग्रेस नेता घलेको निधनप्रति दुःख व्यक्त
पूर्व सांसद एवं कांग्रेस नेता घलेको निधनप्रति दुःख व्यक्त
चसिदै चिन भारत सम्बन्ध , .बढ्दै युद्दको खत्तरा……….
चसिदै चिन भारत सम्बन्ध , .बढ्दै युद्दको खत्तरा……….