१७ सयले घट्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १८, २०७७
|
|
२९ पटक हेरिएको
Shares
१७ सयले घट्यो सुनको मूल्य

सारांश

  • आज पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
  • अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन १७ सय रुपैयाँले घटेको हो ।
  • आज छापावाल सुन प्रतितोलामा ८७ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन १७ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोलामा ८७ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार छापावाल सुन तोलामा ८८ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला तोलामा ८६ हजार ५५० मा खरिद बिक्रि भएको छ । हिजो तेजाबी सुन तोलामा ८८ हजार २५० मा कारोवार भएको महासंघले जनाएको छ । यसैगरी, चाँदीको मुल्य तोलामा आज १२ सय ९० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेससँग आक्रोशित महन्थ ठाकुर , एमालेप्रति नरम..
कांग्रेससँग आक्रोशित महन्थ ठाकुर , एमालेप्रति नरम..
सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन् र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन समिती बनायो
सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन् र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन समिती बनायो
दाङमा एकैपटक नौ पुल निर्माण
दाङमा एकैपटक नौ पुल निर्माण
टान निर्वाचन : लम्साल र दाहालबीच कडा टक्कर, लम्साल १ मतले  अगाडि {Live Update}
टान निर्वाचन : लम्साल र दाहालबीच कडा टक्कर, लम्साल १ मतले अगाडि {Live Update}
डडेल्धुरामै रिक्स जोनमा देउवा, काँग्रेस ८ हजार मतले पछाडि आगामी निर्वाचन पेचिलो हुने ।
डडेल्धुरामै रिक्स जोनमा देउवा, काँग्रेस ८ हजार मतले पछाडि आगामी निर्वाचन पेचिलो हुने ।
बाम गठबन्धनका विशेष दूतका रुपमा चीन गएका  शेर्पाद्वारा ताइका टिके कम्पनीको निरीक्षण
बाम गठबन्धनका विशेष दूतका रुपमा चीन गएका शेर्पाद्वारा ताइका टिके कम्पनीको निरीक्षण
पोर्चुगल सरकारद्वारा दश हजार नेपाली कामदार फिर्ता पठाउने तयारी….
पोर्चुगल सरकारद्वारा दश हजार नेपाली कामदार फिर्ता पठाउने तयारी….
मन्त्री र राज्यमन्त्री बिच बाेलचाल बन्द !
मन्त्री र राज्यमन्त्री बिच बाेलचाल बन्द !
‘एमाले डिजाइनमा प्रतिवेदन’
‘एमाले डिजाइनमा प्रतिवेदन’
लिम्बू समुदायको संस्कृति ‘जारी ’
लिम्बू समुदायको संस्कृति ‘जारी ’

तपाईंले छुटाउनुभयो कि?