शितल निवासमा चिनियाँ राष्ट्रपति र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २५, २०७६
|
|
३० पटक हेरिएको
Shares
शितल निवासमा चिनियाँ राष्ट्रपति र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

सारांश

  • शनिबार अपरान्ह नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी जिनफिङ सोल्टी होटलमा केही समय बिताए पछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि शितल निवास पुगेका छन् ।
  • शितल निवासमा सी र भण्डारीबीच भेटवार्ता भएको छ ।

शनिबार अपरान्ह नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी जिनफिङ सोल्टी होटलमा केही समय बिताए पछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि शितल निवास पुगेका छन् । शितल निवासमा सी र भण्डारीबीच भेटवार्ता भएको छ । ।

राष्ट्रपति भण्डारीको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनफिङ र प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता हुने भएको छ । शनिबार अपरान्ह काठमाडौं आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रचण्डसँग भोलि (आतइतबार) विहान वान–टु–वान भेटवार्ता गर्ने भएका हुन् ।

प्रचण्डको निजी सचिवालयले जनाएअनुसार प्रचण्ड र सीबीच आइतबार बिहान सोल्टी होटलमा कुराकानी हुने गरी समय मिलाइएको छ। राष्ट्रपति सीले आज (शनिबार) साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दैछन् ।

राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटल सोल्टीमा रात्रीभोज आयोजना गरेकी छन्। रात्रीभोज सुरू हुनुअघि सोही होटलमा देउवासँग भेटवार्ता हुने कार्यक्रम तय भएको हो। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीको उपस्थितिमा आइतबार नेपाल(चीनबीच केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाको बैठकद्धारा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन
राष्ट्रियसभाको बैठकद्धारा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन
बाढीबाट विस्थापित हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले
बाढीबाट विस्थापित हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले
प्रहरी,सेना र भिआइपीको घरमा काम गर्न राखिएका सुरक्षाकर्मी फिर्ता गर्न प्रम ओलीको निर्देशन
प्रहरी,सेना र भिआइपीको घरमा काम गर्न राखिएका सुरक्षाकर्मी फिर्ता गर्न प्रम ओलीको निर्देशन
सिन्धुपाल्चोकका दुवै क्षेत्रको मतगणना सुरू
सिन्धुपाल्चोकका दुवै क्षेत्रको मतगणना सुरू
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई
ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई
‘स्मार्ट सिटी’ बन्दै काठमाडौं
‘स्मार्ट सिटी’ बन्दै काठमाडौं
बाह्र ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ
बाह्र ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ
‘आतंकवादी परिसर’ मा इजराइली सेनाद्वारा हवाई आक्रमण
‘आतंकवादी परिसर’ मा इजराइली सेनाद्वारा हवाई आक्रमण
मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि पुलिस क्लवलाई
मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि पुलिस क्लवलाई

तपाईंले छुटाउनुभयो कि?