४१ जनालाई जेल पठाउने मेनुकाको यस्तो माघे संक्रान्ति

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १, २०७४
|
|
५६ पटक हेरिएको
Shares
४१ जनालाई जेल पठाउने मेनुकाको यस्तो माघे संक्रान्ति

सारांश

  • काठमाडौं, १ माघ ।
  • अहिलेसम्म ४१ जना अपराधीहरुलाई जेलमा पठाउन सफल संघर्षशील महिला मेनुका थापाले आफ्ना ५५ जना छोरीहरुसहित धुमधामसँग माघे संक्रान्ति पर्व मनाएकी छन् ।
  • यौन हिंसापीडितहरुको पक्षमा दह्रो आवाज उठाउँदै आएकी मेनुका रक्षा नेपालमा रहेका ५५ जना छोरीहरुको साझा आमा बनेकी छन् ।

काठमाडौं, १ माघ । अहिलेसम्म ४१ जना अपराधीहरुलाई जेलमा पठाउन सफल संघर्षशील महिला मेनुका थापाले आफ्ना ५५ जना छोरीहरुसहित धुमधामसँग माघे संक्रान्ति पर्व मनाएकी छन् ।

यौन हिंसापीडितहरुको पक्षमा दह्रो आवाज उठाउँदै आएकी मेनुका रक्षा नेपालमा रहेका ५५ जना छोरीहरुको साझा आमा बनेकी छन् । उनै मेनुकाले माघे संक्रान्तिको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तित्वहरुसहित माघे संक्रान्ति पर्वमा खुशी साटासाट गरेकी छन् ।

त्यस अवसरमा ग्रिन सिटी हस्पिटलका अध्यक्ष एलपी टण्डन, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएम, चर्चित चलचित्र निर्देशक आकाश अधिकारी, समाजसेवी÷उद्यमी विष्णु क्षेत्री, अख्तियारकी प्रहरी निरीक्षक तुलसा खतिवडा, समाजसेवी राजेश गौतम लगायतको उपस्थिति रहेको थियो । उहाँहरुले रक्षा नेपाल र मेनुका थापाको उदाहरणीय कामको प्रशंसा गर्दै काँधमा काँध मिलाएर रक्षा नेपालसँगै अगाडि बढ्ने धारणा व्यक्त गरेका थिए ।

त्यस अवसरमा रक्षा नेपालमा रहेका छोरीहरुले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गायक मौसम गुरुङ र रेजिना परियारको आवाजमा ‘थोरै माया’ (भिडियाे सहित)
गायक मौसम गुरुङ र रेजिना परियारको आवाजमा ‘थोरै माया’ (भिडियाे सहित)
एउटै समाचारका कारण दुइजना सम्पादकलाइ पक्राउ पुर्जि !
एउटै समाचारका कारण दुइजना सम्पादकलाइ पक्राउ पुर्जि !
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदै
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदै
दशैँ शुरु हुनु तीन अघिदेखि नै कार्यालयहरु प्रमुखविहीन
रुपन्देही सीमामा सुरक्षा कडा
रुपन्देही सीमामा सुरक्षा कडा
कांग्रेस जिल्ला सभापतिहरुको भेला भोलीदेखि, शीर्ष तहमै चरम लफडा
कांग्रेस जिल्ला सभापतिहरुको भेला भोलीदेखि, शीर्ष तहमै चरम लफडा
सङ्क्रमितको भनाइः ‘म सञ्चै छु, तपाईँलाई कस्तो छ ?’
सङ्क्रमितको भनाइः ‘म सञ्चै छु, तपाईँलाई कस्तो छ ?’
नेकपाको बैठक आज बस्दै, पोलिट ब्यूरो गठन र केन्द्रिय सदस्यको कार्यविभाजन मुख्य एजेन्डा
नेकपाको बैठक आज बस्दै, पोलिट ब्यूरो गठन र केन्द्रिय सदस्यको कार्यविभाजन मुख्य एजेन्डा
अमृता लामिछाने को रातो सारी यो तिज मा यसरी टल्किने भयो (भिडियो सहित )
अमृता लामिछाने को रातो सारी यो तिज मा यसरी टल्किने भयो (भिडियो सहित )
कामपाभित्र सञ्चालित एक सय ३७ सहकारीमाथि उजुरी
कामपाभित्र सञ्चालित एक सय ३७ सहकारीमाथि उजुरी