४८८ इन्स्पेक्टरको सरुवा, को कहाँ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ६, २०७७
|
|
२१ पटक हेरिएको
Shares
४८८ इन्स्पेक्टरको सरुवा, को कहाँ

सारांश

  • काठमाडौं, ६ असोज ।
  • नेपाल प्रहरीका ४ सय ८८ इन्स्पेक्टरहरुको सरुवा भएको छ ।
  • प्रहरी प्रधान कार्यालय नक्शालले गएराति उनीहरुको सरुवा गरेको हो ।

काठमाडौं, ६ असोज । नेपाल प्रहरीका ४ सय ८८ इन्स्पेक्टरहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्शालले गएराति उनीहरुको सरुवा गरेको हो ।

दशैंको मुखमा इञ्चार्ज बन्ने अवसर पाएका छन् भने कतिपय निराश भएका छन् । महानगरीय प्रहरी प्रभाग पुल्चोकमा किसन बस्नेत, सीमा प्रहरी चौकी टिमुरे रसुवामा केदार बस्नेत, चन्द्रकिशोर साह पर्यटक प्रहरी भृकुटीमण्डप, साँखु प्रहरी प्रभावमा जानुका देवी खरेल, भुवनबहादुर खड्का अपराध महाशाखा टेकु, प्रहरी प्रभाग बुढानिलकण्ठमा राजकुमार तामाङ, प्रहरी प्रभाग कपनमा शेखरजंग मल्ल, इलाका प्रहरी कार्यालय मंगलटारमा शेखर खड्का, सुशील केसी इलाका प्रहरी कार्यालय सिंगटी दोलखामा सरुवा भएका छन् ।

सरुवाको सुची :

[pdf-embedder url=”https://shikharkhabar.com/wp-content/uploads/2020/09/Insp-transfor-2077-06-05.pdf”]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?