५ सदस्यीय मन्त्रिपरिषद : हिक्मत गृह र इन्द्र अर्थमन्त्री
सारांश
- विराटनगर ।
- प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको छ ।
- मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख गोविन्द सुब्बाले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
विराटनगर । प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख गोविन्द सुब्बाले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
एमालेका हिक्मत कार्कीलाई गृह (आन्तरिक मामिला तथा कानुन), माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अर्थ (आर्थिक मामिला तथा योजना), एमालेका जगदिश कुशियतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र जीवन घिमिरेलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री र चार जना मन्त्रीले बिहीबार नै सपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख गोविन्द सुब्बाले सपथ गराएका हुन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Golden Moon Hem
Badhai tatha safal karyakalko subhakamana
Khageshowar Bhattarai
सबै मत्री ज्यू को सफल कार्य कालको हार्दिक
शुभकामना ।
Gobinda Prasad Chapagai
Ok….kp….oli
Shankar Acharya
Sabai mantri jyou Haru lai safalta ko kamana