रौतहटमा कांग्रेस, माओवादीको तीन र एमाले, राजपाको दुई तहमा अग्रता
सारांश
- रौतहट , असोज ३ – रौतहटमा १० वटा स्थानीय तहमा अहिले मतगणना चलिरहेको छ ।
- ईशनाथ नगरपालिका, परोहा नगरपालिका र बौधीमाइ नगरपालिकमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
- रौतहटको गौर नगरपालिका, गरुडा नगरपालिकामा नेकपा एमालेको अग्रता रहेको छ ।
रौतहट , असोज ३ – रौतहटमा १० वटा स्थानीय तहमा अहिले मतगणना चलिरहेको छ । ईशनाथ नगरपालिका, परोहा नगरपालिका र बौधीमाइ नगरपालिकमा नेपाली कांग्रेसले अग्रता लिएको छ । रौतहटको गौर नगरपालिका, गरुडा नगरपालिकामा नेकपा एमालेको अग्रता रहेको छ ।
त्यस्तै, चन्द्रपुर नगरपालिका, यमुनामाई गाउँपालिका र फतुवा विजयपुर नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । गजुरा नगरपालिका र गढीमाई नगरपालिकामा राजपा नेपाल अगाडि आएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया