झापामा चार भारतीयसहित आठ जना यौनकर्मी पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २५, २०७३
|
|
१६४ पटक हेरिएको
Shares
झापामा चार भारतीयसहित आठ जना यौनकर्मी पक्राउ

सारांश

  • झापाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट चार जना भारतीय नागरिक र चार जना महिला यौनकर्मीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा भारत विहारका  २७ वर्षीय विशाल कुमार, २४ वर्षीय गौरवकुमार रौवन, २८ वर्षीय रुपेश कुमारर २९ वर्षीय शिवमकुमार रहेको बताइएको छ ।
  • भारतको विहारबाट सिलिगुढी हुँदै उनीहरु नेपाल घुम्न आएका थिए ।

झापाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट चार जना भारतीय नागरिक र चार जना महिला यौनकर्मीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा भारत विहारका  २७ वर्षीय विशाल कुमार, २४ वर्षीय गौरवकुमार रौवन, २८ वर्षीय रुपेश कुमारर २९ वर्षीय शिवमकुमार रहेको बताइएको छ । भारतको विहारबाट सिलिगुढी हुँदै उनीहरु नेपाल घुम्न आएका थिए ।

अवैध यौन गतिविधि भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिर्तामोडको नयाँ बसपार्कस्थित स्वागतम होटलबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठले जानकारी दिनुभयो । इलाका प्रहरीका कार्यालय अनारमनीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?