देउबा भन्छन् : वाइडबडी खरिद अनियमिततामा म संलग्न छैन
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
- आइतबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले यस्तो स्पष्ट पारेका हुन् ।
- उनले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
आइतबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले यस्तो स्पष्ट पारेका हुन् । उनले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाए ।
देउवाले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको पनि दाबी गरे।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया