रूपन्देहीमा मेयर पदमा कहाँ कसकाे `लिड´ छ ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
रूपन्देहीमा मेयर पदमा कहाँ कसकाे `लिड´ छ ?

सारांश

  • रूपन्देहीका विभिन्न स्थानमा मतगणना जारि छ ।
  • बुटवल उपमहानगरपालिकामा मेयर पदमा अहिले सम्म कांग्रेसले लिड गरिरहेकाे छ ।
  • ७ शय मत गनिसक्दा कांग्रेसका खेलराज पाण्डेय अघि छन ।

रूपन्देहीका विभिन्न स्थानमा मतगणना जारि छ । बुटवल उपमहानगरपालिकामा मेयर पदमा अहिले सम्म कांग्रेसले लिड गरिरहेकाे छ । ७ शय मत गनिसक्दा कांग्रेसका खेलराज पाण्डेय अघि छन । उनले ७ शय ११ मत ल्याएका छन् । बुटवलमा वडा नं. १ मा मतगणना जारि छ ।
देबदहमा पनि ११ शय मत गनिसक्दा कांग्रेसका मेयर हिरा केसिले अग्रता कायम गरेका छन्,उनले ४१६ मत सहित अघि छन् । देबदहमा पनि वडा नं. १ मा मतगणना जारि छ । यता सैनामैना र सिद्धार्थनगरमा एमालेले लिड गरिरहेकाे छ ।
सैनामैनामा १६ शय ३ मत गन्दा एमालेका चित्र कार्किले ७ शय ३३ मतले लिड गरिरहेका छन् । सैनामैनामा वडा नं. ९ काे मतगणना सकिएकाे छ ,भने भर्खरबाट २ नं. वडाकाे मतगणना संचालन भएकाे छ ।
सिद्धार्थनगरका एमाले मयेर उम्मेदवारले ३ शय ७५ मत सहित लिड गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाइ नाइ भन्छ मायाले (भिडियो सहित)
नाइ नाइ भन्छ मायाले (भिडियो सहित)
बोर्डिङ स्कूलका प्रधानाध्यापककाे मृत्यु
बोर्डिङ स्कूलका प्रधानाध्यापककाे मृत्यु
‘केपी ओली अबको प्रधानमन्त्री’ भनेर जनतासँग भोट मागिएको बिर्सन मिल्दैन( ईश्वर पोखरेल, उपप्रधानमन्त्री)
‘केपी ओली अबको प्रधानमन्त्री’ भनेर जनतासँग भोट मागिएको बिर्सन मिल्दैन( ईश्वर पोखरेल, उपप्रधानमन्त्री)
सरकार र चिकित्सक सङ्घबीच ६ बुँदे सहमति
सरकार र चिकित्सक सङ्घबीच ६ बुँदे सहमति
हरिवन नगरपालिका १ मा एमालेको प्यानल बिजयी
हरिवन नगरपालिका १ मा एमालेको प्यानल बिजयी
सीता–राम विवाहका जन्तीलाई मोदीले बिदाइ गर्ने र जनकपुरधाममा नेपालका प्रधानमन्त्रीले स्वागत गर्ने !
सीता–राम विवाहका जन्तीलाई मोदीले बिदाइ गर्ने र जनकपुरधाममा नेपालका प्रधानमन्त्रीले स्वागत गर्ने !
स्थानीय तह निर्वाचन मनोनयन दर्ताः साढे १६ हजारभन्दा बढीले दिए उम्मेदवारी
स्थानीय तह निर्वाचन मनोनयन दर्ताः साढे १६ हजारभन्दा बढीले दिए उम्मेदवारी
जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ : अर्थमन्त्री डा महत
जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ : अर्थमन्त्री डा महत
कोही अटोमेटिक पेस्तोल बोक्ने र कोही प्रहरी बनाउने भन्दै ठग्ने
कोही अटोमेटिक पेस्तोल बोक्ने र कोही प्रहरी बनाउने भन्दै ठग्ने
विपदमा परी हालसम्म एक सय ७० को मृत्यु
विपदमा परी हालसम्म एक सय ७० को मृत्यु

तपाईंले छुटाउनुभयो कि?