१० हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २५, २०७५
|
|
४४ पटक हेरिएको
Shares
१० हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा

सारांश

  • काठमाडौं ।
  • एक रुपियाँ घुस खानु पनि भ्रष्टाचार हो, भन्ने नीतिलाई अंगिकार गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्न थालेको छ ।
  • अख्तियारले वन कार्यालय भजनी कैलालीका फरेष्टर हरिशचन्द्र कुमार विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको ।

काठमाडौं । एक रुपियाँ घुस खानु पनि भ्रष्टाचार हो, भन्ने नीतिलाई अंगिकार गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्न थालेको छ । अख्तियारले वन कार्यालय भजनी कैलालीका फरेष्टर हरिशचन्द्र कुमार विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको ।

कुमारलाई १० हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै माग दाबी सहित मुद्दा दर्ता गरेको हो । उनले सामुदायिक वन उपभोक्ता समितिका सदस्यलाई सामुदायिक वनक्षेत्रबाट काठ, दाउरा उपलब्ध गराउन सहज वातावरण मिलाइदिने बहानामा घुस मागेका थिए ।

घुस लिने क्रममा अख्तियारले फेला पारेको थियो । फरेष्टर हरिशचन्द्र कुमारलाई सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले राजधानीमा रोकिराखेको साझा बसमा आगजनी
विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले राजधानीमा रोकिराखेको साझा बसमा आगजनी
किसानलाई कुटेर नाङ्गै बनाई लखेटेपछि…
किसानलाई कुटेर नाङ्गै बनाई लखेटेपछि…
धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति
धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति
चीनमा रहेका नेपालीलाई फर्काउन जहाज रेडीः मन्त्री भट्टराई
चीनमा रहेका नेपालीलाई फर्काउन जहाज रेडीः मन्त्री भट्टराई
अमेरिकासँग बदला लिने धम्की दिने इरानको सेना कति बलियो
अमेरिकासँग बदला लिने धम्की दिने इरानको सेना कति बलियो
एसिसी प्रिमियर कप : नेपालको सहज जित
एसिसी प्रिमियर कप : नेपालको सहज जित
लिपुलेक सडक प्रकरणमा भारतीय सेना प्रमुखको अभिव्यक्तिमा नेपाली सेनाको यस्तो जवाफ
लिपुलेक सडक प्रकरणमा भारतीय सेना प्रमुखको अभिव्यक्तिमा नेपाली सेनाको यस्तो जवाफ
‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान
‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान
मंगलवार १५१३ जना कोरोना संक्रमित थपिदा ३१ जना संक्रमण मुक्त
मंगलवार १५१३ जना कोरोना संक्रमित थपिदा ३१ जना संक्रमण मुक्त
मौन बस्नु पनि अपराध हो भन्दै डा. बाबुरामले गरे बलात्कारविरुद्ध बोल्न आव्हान
मौन बस्नु पनि अपराध हो भन्दै डा. बाबुरामले गरे बलात्कारविरुद्ध बोल्न आव्हान