महिला साफ च्याम्पिएनिसप : श्रीलङ्कासँग माल्दिभ्स पराजित
सारांश
- विराटनगर १,चैत।
- विराटनगर मा जारी महिला साफ च्याम्पिएनिसप अन्तर्गत आज भएको खेलमा श्रीलङ्कासँग माल्दिभ्स पराजित भएकाे छ।
- शहिद रङ्गशालामा भएकाे खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २ गाेल ले पराजित गरेको छ ।
विराटनगर १,चैत। विराटनगर मा जारी महिला साफ च्याम्पिएनिसप अन्तर्गत आज भएको खेलमा श्रीलङ्कासँग माल्दिभ्स पराजित भएकाे छ। शहिद रङ्गशालामा भएकाे खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २ गाेल ले पराजित गरेको छ ।
खेलकाे दुबै गाेल श्रीलङ्काकाे तर्फबाट चलानीकुमारी ईकानायाकीले गरिन्।खेलको ३५ मिनेटमा पहिलाे गाेल गरेकी चलानीकुमारीले ५० मिनेटमा माल्दिभ्सका लागि अर्काे गाेल थपेकी थिईन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया