हवाई आक्रमणमा १३ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १२, २०७५
|
|
५८ पटक हेरिएको
Shares
हवाई आक्रमणमा १३ जनाको मृत्यु

सारांश

  • काबुल, ११ चैत  अफगानिस्तानको कुन्दुजमा भएको हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
  • मारिनेमा अधिकांश बालबालिका रहेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
  • अफगानिस्तानमा तैनाथ “अन्तर्राष्ट्रिय फौज”ले गरेको हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

काबुल, ११ चैत  अफगानिस्तानको कुन्दुजमा भएको हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

मारिनेमा अधिकांश बालबालिका रहेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । अफगानिस्तानमा तैनाथ “अन्तर्राष्ट्रिय फौज”ले गरेको हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

शुक्रबार राति अबेरदेखि शनिबार बिहान सबेरैसम्म हवाई आक्रमण भएको थियो । “प्रारम्भिक विवरण अनुसार मारिएकामध्ये दश जना बालबालिका रहेका छन्,” अफगानिस्तानस्थित राष्ट्रसंघीय मिसनद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

अफगानी फौजको मद्दतका लागि अन्तर्राष्ट्रिय गठबन्धन फौजले हवाई आक्रमण गरेको अफगानी अधिकारीहरुले बताएका छन् । नेटोका एक जना प्रवक्ताले आक्रमणका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुकुटे बस दुर्घटनाका घाईतेलाई भेट्न धुलिखेल पुगे देउवा, ‘उपचारमा कमी नहोस्’
सुकुटे बस दुर्घटनाका घाईतेलाई भेट्न धुलिखेल पुगे देउवा, ‘उपचारमा कमी नहोस्’
चुनावी हारको नैतिक जिम्मेवारी लिन्छुः कमल थापा
चुनावी हारको नैतिक जिम्मेवारी लिन्छुः कमल थापा
भारत–पाकिस्तान आमने सामने आक्रमण गरे जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चेतावनी
भारत–पाकिस्तान आमने सामने आक्रमण गरे जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चेतावनी
बाढीले गैँडाका धेरै बच्चा बगाएको अनुमान
बाढीले गैँडाका धेरै बच्चा बगाएको अनुमान
उपेन्द्र महतोले भने : ‘नेपालबाट एक डलर पनि विदेश लिएर गएको छैन’
उपेन्द्र महतोले भने : ‘नेपालबाट एक डलर पनि विदेश लिएर गएको छैन’
संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री
संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री
सनी लियोनीले सोधिन्, ‘म कति भोटले अगाडि छु ?
सनी लियोनीले सोधिन्, ‘म कति भोटले अगाडि छु ?
नेपालमा नाै प्रजातिका तेह्र हजार बढी गिद्ध !
नेपालमा नाै प्रजातिका तेह्र हजार बढी गिद्ध !
आर्सनलका मुख्य प्रशिक्षकलाई कोरोना संक्रमण
आर्सनलका मुख्य प्रशिक्षकलाई कोरोना संक्रमण
आँधीका कारण न्युजिल्यान्डमा विद्युत्, उडान र यातायात सेवा अवरूद्ध
आँधीका कारण न्युजिल्यान्डमा विद्युत्, उडान र यातायात सेवा अवरूद्ध