गरिवीनिवारण कोषको कार्यशैली फेर्न प्रधानमन्त्रीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २५, २०७५
|
|
३२ पटक हेरिएको
Shares
गरिवीनिवारण कोषको कार्यशैली फेर्न प्रधानमन्त्रीको निर्देशन

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपीशर्मा ओलीले गरिवी निवारण कोष सञ्चालनको कार्य शैली परिवर्तन गर्न निर्देशन दिएका छन् ।
  • कोषका सञ्चालक समिति अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संघीय संरचना र स्थानीय तहको क्षेत्राधिकारसमेत मध्यनजर गर्दै पुनःसंरचना गर्न आग्रह गरे ।

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले गरिवी निवारण कोष सञ्चालनको कार्य शैली परिवर्तन गर्न निर्देशन दिएका छन् ।

कोषका सञ्चालक समिति अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संघीय संरचना र स्थानीय तहको क्षेत्राधिकारसमेत मध्यनजर गर्दै पुनःसंरचना गर्न आग्रह गरे ।

कोषलाई गरिव र विपन्नवर्गको क्षमता विकासमा केन्द्रित हुन र उद्यमशीलता प्रवद्र्धन गर्दै गरिवी निवारणमा ठोस उपलब्धि हासिल हुने गरी कार्यक्रम सञ्चालन गर्न दिए ।

प्रधानमन्त्रीले कोषका कार्यक्रमहरु थप पारदर्शी र जवाफदेही ढंगले सञ्चालन गर्न निर्देशन भयो ।
कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले गरिवी निवारण गर्ने जिम्मेवारी तीनवटै तहको भएपनि

सामुदायिक संस्थाको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहकै हुनुपर्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?