नयाँ वर्ष : भक्तपुरमा रथयात्रा आजदेखि

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २७, २०७५
|
|
५६ पटक हेरिएको
Shares
नयाँ वर्ष : भक्तपुरमा रथयात्रा आजदेखि

सारांश

  • काठमाडौं ।
  • भक्तपुरको प्रसिद्ध स्थान भैरवनाथ, भद्रकालीमा आज बुधवारदेखि रथयात्रा सुरु हुँदैछ ।
  • स्थानीय, प्रहरी, स्थानीय प्रशासन लगायतकोको सहभागितामा सदभाव र्यालीसमेत गरिएको छ ।

काठमाडौं । भक्तपुरको प्रसिद्ध स्थान भैरवनाथ, भद्रकालीमा आज बुधवारदेखि रथयात्रा सुरु हुँदैछ । स्थानीय, प्रहरी, स्थानीय प्रशासन लगायतकोको सहभागितामा सदभाव र्यालीसमेत गरिएको छ ।

आज बुधवार दिउँसो तौमढीमा भद्रकाली र भैरवनाथलाई रथमा आरुढ गराइ कोने भनिने गहिटी, बुलुचा, नासमना वा थने भनिने क्वाँछे, साकोटा, सुकुलढोकातर्फ रथ तानिँदैछ ।

भक्तपुर प्रहरीका अनुसार जात्रामा सुरक्षार्थ ९ सय ५० सुरक्षाकर्मी परिचालित गरिने बताइएको छ । गुठी संस्थानका अनुसार रथ गहिटीमा पु-याएपछि चैत मसान्तका दिन जात्राको लिङ्गो उठाउने भेलुखेलमा पु-याइनेछ ।

नयाँ वर्षका दिन लिङ्गो ढालेपछि भद्रकाली र भैरवनाथ रथलाई पुनः गहिटी फर्काएर चैत ५ गते दुवै रथ जुधाएर जात्रा समापन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ विश्वको पहिलो फोल्ड गर्न मिल्ने फोन, फोल्ड गरेर दुबै भागको स्क्रीन प्रयोग गर्न सकिने !!!
यस्तो छ विश्वको पहिलो फोल्ड गर्न मिल्ने फोन, फोल्ड गरेर दुबै भागको स्क्रीन प्रयोग गर्न सकिने !!!
आजको राशिफल
आजको राशिफल
अर्थमन्त्री डा  खतिवडाले गरे गुनासाे, भने ‘सञ्चारमाध्यमले यसलाई बहसमा ल्याएर सहयोग गर्नुपर्याे
अर्थमन्त्री डा खतिवडाले गरे गुनासाे, भने ‘सञ्चारमाध्यमले यसलाई बहसमा ल्याएर सहयोग गर्नुपर्याे
बलात्कारका अभियुक्त रिहा गर्न थापाको दवाव !
बलात्कारका अभियुक्त रिहा गर्न थापाको दवाव !
लामो समयपछि दीपा नारायण झाले गाईन नेपाली गीत- देखु देखु लाग्छ
लामो समयपछि दीपा नारायण झाले गाईन नेपाली गीत- देखु देखु लाग्छ
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
छाेरा नपाएकाे निँहुमा अाफ्नै लिंग काट्ने यी व्यक्ति !
छाेरा नपाएकाे निँहुमा अाफ्नै लिंग काट्ने यी व्यक्ति !
उखु किसानको राजधानीमा आन्दोलन शुरु, ऋषि धमलाको पनि सहभागिता
उखु किसानको राजधानीमा आन्दोलन शुरु, ऋषि धमलाको पनि सहभागिता
प्रधानमन्त्रीको उम्मेदवारी दर्ता भोलि, निर्वाचन आइतबार
प्रधानमन्त्रीको उम्मेदवारी दर्ता भोलि, निर्वाचन आइतबार
नेकपाका संस्थापक महासचिव पुष्पलाललाई ‘नेपालरत्न’
नेकपाका संस्थापक महासचिव पुष्पलाललाई ‘नेपालरत्न’