सुनकाण्ड बिर्साउने ‘जात्रै जात्राको’ ट्रेलर सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १३, २०७६
|
|
१९ पटक हेरिएको
Shares
सुनकाण्ड बिर्साउने ‘जात्रै जात्राको’ ट्रेलर सार्वजनिक

सारांश

  • फिल्म जात्रै जात्राको ट्रेलर शुक्रबार युट्युवबाट सार्वजनिक गरिएको छ ।
  • ३ मिनेट १८ सेकेण्डको ट्रेलरमा सुन हराए पछिका घटनाक्रमलाई देखाइएको छ ।
  • जेठ ३ गते रिलिज डेट तय भएको फिल्मको ट्रेलर विपिन कार्की, रविन्द्रसिंह बानियााँ, रविन्द्र झा, दयाहाङ राईमा केन्द्रीत छ ।

फिल्म जात्रै जात्राको ट्रेलर शुक्रबार युट्युवबाट सार्वजनिक गरिएको छ । ३ मिनेट १८ सेकेण्डको ट्रेलरमा सुन हराए पछिका घटनाक्रमलाई देखाइएको छ । जेठ ३ गते रिलिज डेट तय भएको फिल्मको ट्रेलर विपिन कार्की, रविन्द्रसिंह बानियााँ, रविन्द्र झा, दयाहाङ राईमा केन्द्रीत छ ।

प्रदीप भट्टराईको निर्देशनमा निर्मित फिल्मलाई रविन्द्रसिंह बानियाँले निर्माण गरेका हुन् । फिल्ममा विपिन, रविन्द्रसिंह र रविन्द्र बाहेक राजाराम पौडेल, वर्षा राउत, प्रकाश घिमिरे, कृष्णभक्त महर्जन, सोहित मानन्धर लगायतले पनि अभियन गरेका छन् ।

चलचित्रमा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी रहेको छ । फिल्मको कथा निर्देशक भट्राईले नै लेखेका हुन् ।

हेर्नुस् जात्राको ट्रेलर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?