खाना खानसाथ तुरुन्त यो ६ काम भुलेरपनि नगर्नुहोस्

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २३, २०७६
|
|
५३ पटक हेरिएको
Shares
खाना खानसाथ तुरुन्त यो ६ काम भुलेरपनि नगर्नुहोस्

सारांश

  • १ .
  •   फलफुल नखानुहोस् : खाना खानसाथ फलफुल खानुपर्छ भन्ने सुनिन्छ तर खाना खानसाथ फलफुल खान राम्रो हुँदैन यस्तो गर्दा पेट ढूस्स हुने लगायत ग्यास्ट्रिक को समस्या हुन सक्छ ।
  • २ .

१ .  फलफुल नखानुहोस् : खाना खानसाथ फलफुल खानुपर्छ भन्ने सुनिन्छ तर खाना खानसाथ फलफुल खान राम्रो हुँदैन यस्तो गर्दा पेट ढूस्स हुने लगायत ग्यास्ट्रिक को समस्या हुन सक्छ ।

२ .चिया वा कफि नपिउनुहोस् :कतिपय चिया वा कफीको शौकिन हुन्छन् त्यसैले खाना पछि पनि पिउने गर्छन् जो शरिरको लागि हानिकारक हुन्छ । खाना खान साथ भूलेर पनि चिया वा कफि नपिउनुहोस् ।

३ . नुहाउनु हुँदैन : कतिपय व्यक्तिलाई समयको कमी फुर्सद नहुनाले खाना खानसाथ नुहाउने गर्दछन् जून एकदम हानिकारक हुन्छ । यस्तो गर्दा पेटको चारैतर्फ रक्तसंचार बढि हुन जान्छ र पाचन प्रक्रिया सुस्त हुन्छ ।

४ . धुम्रपान नगर्नुहोस् :धुम्रपान जुनसुकै अवस्थामा गर्दा पनि शरिरलाई नोक्सान गर्दछ । तर खाना खानसाथ धुम्रपान गर्नाले ज्यानै जान सक्ने खतरा हुन्छ । साथै यसले गर्दा क्यानसरको संभावना धेरै गुणा बढ्न सक्छ ।

५ .नसुत्नुहोस् : नेपालमा धेरै व्यक्तिहरु बेरोजगारका कारण केही काम नहुने हुँदा खाना खानसाथ धेरै लाई सुत्ने बानि हुन्छ । यस्तो बानि ज्यादै खतरनाक हुन्छ । यस्तो गर्दा खाना राम्रो सँग पाचन हुन पाउँदैन यसले गर्दा मोटाउने, ग्यास्ट्रिकको समस्या हुन जान्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री र संघीय गठबन्धनबीच वालुवाटारमा वार्ता
प्रधानमन्त्री र संघीय गठबन्धनबीच वालुवाटारमा वार्ता
विकसित देशले हिमाल बचाउने दायित्व लिनु पर्छ: ओली
विकसित देशले हिमाल बचाउने दायित्व लिनु पर्छ: ओली
लोकमानको छानबिन नरोकिने
लोकमानको छानबिन नरोकिने
खेल सङ्घको विवाद समाधान हुँदै,समितिको म्याद एक महीना थप
खेल सङ्घको विवाद समाधान हुँदै,समितिको म्याद एक महीना थप
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
‘पहुँचवाला’लाई प्रदेशमै व्यवस्थापन गर्ने खेल, सशस्त्रमा फेरि भाँडभैलो
‘पहुँचवाला’लाई प्रदेशमै व्यवस्थापन गर्ने खेल, सशस्त्रमा फेरि भाँडभैलो
धेरै रेमिट्यान्स भित्र्याउनेमा नेपाल दक्षिण एशियाको चौथो मुलुक
धेरै रेमिट्यान्स भित्र्याउनेमा नेपाल दक्षिण एशियाको चौथो मुलुक
फ्रान्सले विश्वकप जितेमा प्रशिक्षकले यस्तो रेकर्ड कायम गर्नेछन्
फ्रान्सले विश्वकप जितेमा प्रशिक्षकले यस्तो रेकर्ड कायम गर्नेछन्
आज बडादशैको महाष्टमी, महाकालीको पूजा गर्दै कालरात्री गर्ने
आज बडादशैको महाष्टमी, महाकालीको पूजा गर्दै कालरात्री गर्ने
के छ पत्रकार महासंघको जनकपुरधाम घोषणापत्रमा ?
के छ पत्रकार महासंघको जनकपुरधाम घोषणापत्रमा ?