बालुवाटारमा नेकपाका शीर्ष नेताहरु भेला, सांगठनिक एकता टुँगो लाग्ने
सारांश
- काठमाडौं, २५ बैशाख ।
- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का शीर्ष नेताहरु पार्टीको सांगठनिक एकता टुँगो लगाउनेगरि छलफलमा जुटेका छन् ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधव कुमार नेपालसँग आज विहानै एक्लाएक्लै भेटवार्ता गरेका छन् ।
काठमाडौं, २५ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का शीर्ष नेताहरु पार्टीको सांगठनिक एकता टुँगो लगाउनेगरि छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधव कुमार नेपालसँग आज विहानै एक्लाएक्लै भेटवार्ता गरेका छन् ।
त्यसपछि, सचिवालय सदस्यहरुसँग छलफल प्रारम्भ गरेका छन् । स्रोतकाअनुसार भोलि भियतनाम र कम्बोडिया उड्नुअघि नै एकताको बारेमा ठोस निश्कर्षमा पुग्ने प्रधानमन्त्रीको चाहना छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया