कोरोना भाइरसबाट जोगिन प्रहरीलाई ‘द रेमण्ड सप’को यस्तो सहयोग

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २२, २०७६
|
|
३१ पटक हेरिएको
Shares
कोरोना भाइरसबाट जोगिन प्रहरीलाई ‘द रेमण्ड सप’को यस्तो सहयोग

सारांश

  • कोरोना भाइरसबाट विश्व नै आक्रान्त बनिरहेको समय नेपाल पनि यसको उच्च जोखिममा छ ।
  • यतिबेला सामान्य मानिसको तुलनामा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी झन बढि जोखिममा रहेका छन् ।
  • लकडाउनको घोषणा गरिएपनि सडकमा बिनाकारण निस्कने सर्वसाधारणलाई सचेत गराउन वा घरभित्रै बस्ने आह्वनका लागि र सुरक्षाको निम्ति अहिले प्रहरी चौबिसै घण्टा सडकमै छन् ।

कोरोना भाइरसबाट विश्व नै आक्रान्त बनिरहेको समय नेपाल पनि यसको उच्च जोखिममा छ । यतिबेला सामान्य मानिसको तुलनामा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी झन बढि जोखिममा रहेका छन् । लकडाउनको घोषणा गरिएपनि सडकमा बिनाकारण निस्कने सर्वसाधारणलाई सचेत गराउन वा घरभित्रै बस्ने आह्वनका लागि र सुरक्षाको निम्ति अहिले प्रहरी चौबिसै घण्टा सडकमै छन् । यस्तो अवस्थामा प्रहरीलाई सुरक्षित रहन मद्दत पुग्ने मास्क, पञ्जा जस्ता पीपीई लगायतका सामाग्री प्रयाप्त उपलव्ध हुन सकिरहेको छैन ।

यसै कुरालाई मध्यनजर गर्दै ‘द रेमण्ड सप’ले ‘पर्सनल प्रोटेक्टिभ इक्यूपमेनट ‘(पीपीई)का लागी आवश्यक सामाग्री प्रहरीलाई हस्तारन्तरण गरेको छ । प्रहरीलाई २० वटा पीपीई कभर प्रदान गरिएको द रेमण्ड सपका सञ्चालक सञ्जय अधिकारीले बताए । सुरक्षित सामाग्रीको अभाव रहेको अवस्थामा आफुहरुले उत्पादन गर्ने सामाग्रीबाट प्रहरीलाई सहयोग पुगोस् भनेर सहयोग गरिएको अधिकारीले बताए ।

‘द रेमण्ड सप’ले प्रहरीको विपद व्यवस्थापन विभागका प्रहरी नायव उपरीक्षक प्रभु ढकाललाई पीपीई कभर हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पराजय हुने डरले भाग्न खोज्दैछ नेविसंघ : तामाङ
पराजय हुने डरले भाग्न खोज्दैछ नेविसंघ : तामाङ
आईजीपी नियुक्ति विवाद-डीआईजी र एआईजीको मुद्दालाई ‘लगाउ’मा राख्न आदेश
आईजीपी नियुक्ति विवाद-डीआईजी र एआईजीको मुद्दालाई ‘लगाउ’मा राख्न आदेश
अमेरिकी सेना फिर्ता गर्न इराकी सांसदहरुको माग
अमेरिकी सेना फिर्ता गर्न इराकी सांसदहरुको माग
पूर्वराजा ज्ञानेन्द्र पूर्व–तराई ‘मिसन’ फेरि शुरु, हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा
पूर्वराजा ज्ञानेन्द्र पूर्व–तराई ‘मिसन’ फेरि शुरु, हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा
नागरिक सचेतना र कानूनी प्रबन्धबाट विपद् व्यवस्थापन स् गृहमन्त्री थापा
नागरिक सचेतना र कानूनी प्रबन्धबाट विपद् व्यवस्थापन स् गृहमन्त्री थापा
प्रधानमन्त्री प्रचण्डद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल
प्रधानमन्त्री प्रचण्डद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल
प्रचण्डसंग यसकारण रूष्ट छन महरा !
प्रचण्डसंग यसकारण रूष्ट छन महरा !
गृहमा अर्काे दुरुपयोग
गृहमा अर्काे दुरुपयोग
महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन सकेनन् : सभापति देउवा
महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन सकेनन् : सभापति देउवा
१२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ
१२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ

तपाईंले छुटाउनुभयो कि?