नेकपाभित्रका मुख्य विवाद यस्ता छन्…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३, २०७६
|
|
२६ पटक हेरिएको
Shares
नेकपाभित्रका मुख्य विवाद यस्ता छन्…

सारांश

  • काठमाडौं ।
  • तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको शुक्रबार वर्षदिन पुग्दै छ ।
  • ३ जेठदेखि ३ जेठसम्म पुग्दा नेकपाले एकताका धेरै काम सकेको छ ।

काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको शुक्रबार वर्षदिन पुग्दै छ । ३ जेठदेखि ३ जेठसम्म पुग्दा नेकपाले एकताका धेरै काम सकेको छ । तर, पार्टीभित्र एकातिर फरक समूह र उपसमूह थपिँदै छन्, अर्कोतिर शीर्ष तहमै विवादहरू दोहोरिइरहेका छन् । एक वर्षमा नेकपाको सचिवालय तहमै ठूल्ठूला छ वटा विवादहरू सतहमा आए । नेकपाले यसबीचमा जिल्ला तह, पोलिटब्युरो संख्या र सदस्य, विभिन्न भ्रातृसंगठनबीच एकता टुंग्याएको छ । तर, पार्टी घोषणाको १२ महिनामा वरीयता विवाददेखि राजीनामा प्रकरणसम्म सतहमा आए । नेकपा एकताको पहिलो वर्षका मुख्य छ विवाद यी हुन् :

  • वरीयतामा विवाद खनाल र नेपालको निरन्तर असन्तुष्टि
  • प्रवक्ताको राजीनामा गोविन्द केसीको अनशनमा नारायणकाजीको फरक मत
  • वामदेवको लिखित फरक मत चुनाव लड्ने गौतमको चाहनामा अवरोध
  • भेनेजुएला प्रकरणअध्यक्ष प्रचण्डको विवादित वक्तव्य
  • होली वाइन प्रकरण विवादित संस्थाको सम्मानको आलोचना
  • सिकेसँग सहमति र विप्लवमाथि प्रतिबन्धबैठक नबसी निर्णय गरेकोमा आलोचना
    आजको नयाँ पत्रिका दैनिकमा खब छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?