पेट्रोलियम पदार्थको मुल्य घट्यो ।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३, २०७६
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं जेठ ३, आजराती १२: ०० बजे देखी लागू हुने गरि नेपाल आयल निगमबाट पेट्रोल,डिजेल  र मट्टितेलको साविकको खुद्रा मूल्यमा निम्नानुसार प्रति लिटर मूल्य घटाई समायोजन गरिएको छ ।
  • हवाई ईन्धन र एल.
  • पि.

काठमाडौं जेठ ३, आजराती १२: ०० बजे देखी लागू हुने गरि नेपाल आयल निगमबाट पेट्रोल,डिजेल  र मट्टितेलको साविकको खुद्रा मूल्यमा निम्नानुसार प्रति लिटर मूल्य घटाई समायोजन गरिएको छ । हवाई ईन्धन र एल.पि.ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।
पेट्रोल – रु. २।०० प्रति लि.
डिजेल / मट्टितेल – रु. १।०० प्रति लि.
तदनुसार काठमाडौंको नयाँ खुद्रा विक्रीमूल्य :
पेट्रोल – रु. १०९।५० प्रति लि.
डिजेल / मट्टितेल – रु. ९७।०० प्रति लि.
इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको हो । यो समायोजन पश्चात भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सिमा मूल्यमा पेट्रोलमा रु. १५।६७ प्रति लि. र डिजेल रु. १६।६४ प्रति लि. ले नेपाल तर्फ नै सस्तो कायम हुन पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्युजिल्याण्डका पूर्वप्रधानमन्त्रीको विवाह
न्युजिल्याण्डका पूर्वप्रधानमन्त्रीको विवाह
पार्टी राजनीति र राजनीतिक आडमा चल्ने कानुन …
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाख नजिक पुगेको डब्लूएचओको चेतावनी
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाख नजिक पुगेको डब्लूएचओको चेतावनी
२१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु
२१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु
लोकतन्त्र वा अधिनायकवाद रोज्ने अधिकार जनतालाईः  देउवा
लोकतन्त्र वा अधिनायकवाद रोज्ने अधिकार जनतालाईः देउवा
प्रचण्ड र ओलीबीच छलफल सम्पन्न यि बिषयमा छलफल भयाे
प्रचण्ड र ओलीबीच छलफल सम्पन्न यि बिषयमा छलफल भयाे
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
पत्रकार वीरेन्द्र साहको हत्यारा १२ वर्षपछि पक्राउ
पत्रकार वीरेन्द्र साहको हत्यारा १२ वर्षपछि पक्राउ
एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्छ : रघुवीर महासेठ सचिव, नेकपा एमाले
एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्छ : रघुवीर महासेठ सचिव, नेकपा एमाले
विश्वविख्यात कलाकारका अचम्मका बानी, खुट्टा हल्लाउनेदेखि ट्वाइलेटमै….
विश्वविख्यात कलाकारका अचम्मका बानी, खुट्टा हल्लाउनेदेखि ट्वाइलेटमै….

तपाईंले छुटाउनुभयो कि?