कसरी बित्छन रबि लामिछानेका दिनहरु हिरासतमा ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ५, २०७६
|
|
२६ पटक हेरिएको
Shares
कसरी बित्छन रबि लामिछानेका दिनहरु हिरासतमा ।

सारांश

  • सीधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामिछाने साउन ३० गते देखि चितवन प्रहरीको हिरासतमा छन् ।
  • हिरासतभित्र रवि के गरिरहेका छन् भन्ने धेरैको चासोको विषय हुन सक्छ ।
  • रवि आराम गर्नुका साथै कहिले पढ्ने त कहिले खेल्ने काममा व्यस्त छन् ।

सीधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामिछाने साउन ३० गते देखि चितवन प्रहरीको हिरासतमा छन् ।

हिरासतभित्र रवि के गरिरहेका छन् भन्ने धेरैको चासोको विषय हुन सक्छ । रवि आराम गर्नुका साथै कहिले पढ्ने त कहिले खेल्ने काममा व्यस्त छन् ।

भेटघाट गर्नका लागि आउनेसँग भेटघाटबाहेकको समयमा रवि हिरासतमै रहेका अन्य थुनुवासँगै लुँडो खेलेर समय बिताइरहेका छन् ।

बयान लिन थालेपछि छुट्टाछुट्टै बसेका रवि र युवराज बयान सकिएपछि पुनः एउटै कोठामा बस्न थालेका छन् ।

चितवन पोष्टका अनुसार चोरी, लागूऔषध, सवारी ज्यान मुद्दाका आरोपितहरु उनीहरूसँगै रहेका छन्, जो उनीहरुका लुँडो खेल्ने साथी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?