डा. केसीलाई लिन सेनाको हेलिकप्टर डडेल्धुरामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २५, २०७६
|
|
४८ पटक हेरिएको
Shares
डा. केसीलाई लिन सेनाको हेलिकप्टर डडेल्धुरामा

सारांश

  • काठमाडौं।
  • कात्तिक १८ गतेदखि डडेल्धुरमा अनशनरत डा.
  • गोविन्द कोसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ।

काठमाडौं। कात्तिक १८ गतेदखि डडेल्धुरमा अनशनरत डा. गोविन्द कोसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ। केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो।अस्पतालले आइतबार नै विज्ञप्ति गारी गरेर केसीलाई सुविधा सम्पन्न अस्पतालमा लैजान आग्रह गरेको थियो। डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सोमबार नेपाली सेनाको हेलिकप्टर उनलाई लिन डडेल्धुरा पुगेको हो। तर डा.केसीले आफू ठिक रहेको भन्दै आउने मानेका छैनन्।

सोमबार नै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले डा. केसीले उठाउँदै आएका मुख्य माग सम्वोधन भइरहेको भन्दै अनशन तोड्न आग्रह गरेका थिए।डडेल्धुरा जिल्ला अस्पतालका अनुसार डा.केसीको ब्लड प्रेसर घट्न लागेको, मुटुको चालमा वृद्धि भई समस्या देखिएको, रगतमा अक्सिजनको मात्रा घटेको, मिर्गौलामा समस्या देखिएको छ।

(yellowtail.tech)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्रीको आग्रह
कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्रीको आग्रह
नेकपा काे नियमावली पारित संगै एकता प्रक्रियाको बाटो खुल्याे
नेकपा काे नियमावली पारित संगै एकता प्रक्रियाको बाटो खुल्याे
प्रधानमन्त्रीको कदमको नेकपामा भर्त्सना, अनुशासनको कारबाही गर्ने निर्णय
प्रधानमन्त्रीको कदमको नेकपामा भर्त्सना, अनुशासनको कारबाही गर्ने निर्णय
परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता
परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  ७ करोड २४ लाख रपैयाँ गायब
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७ करोड २४ लाख रपैयाँ गायब
निर्माण ब्यबसायी महासघंको अध्यक्ष मा रबी सिहं बिजयी
निर्माण ब्यबसायी महासघंको अध्यक्ष मा रबी सिहं बिजयी
गुप्तेश्वर गुफाको आम्दानी पाँच करोड बढी
गुप्तेश्वर गुफाको आम्दानी पाँच करोड बढी
व्यापार घाटा कम गर्न सरकारले स्वदेशी उत्पादनको निर्यातमा अनुदान बढायो
व्यापार घाटा कम गर्न सरकारले स्वदेशी उत्पादनको निर्यातमा अनुदान बढायो
क्रिकेट विश्वकप ट्रफि नेपालमा, यी ठाउँमा देख्न सकिन्छ ट्रफि !
क्रिकेट विश्वकप ट्रफि नेपालमा, यी ठाउँमा देख्न सकिन्छ ट्रफि !