नाइट क्लबमा रमाएका पूर्वराजा

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २, २०७६
|
|
२९ पटक हेरिएको
Shares
नाइट क्लबमा रमाएका पूर्वराजा

सारांश

  • विभिन्न उद्देश्यले देशविदेशको यात्रामा निस्कने पूर्वराजा ज्ञानेन्द्र शाहको रुची राजधानीका नाइ क्लब तथा लाउञ्जमा पनि देखिन्छ ।
  • केही समय अघि त्रिसरामा परिवार सहित पुगेर रमाइलो गरेका पूर्वराजा हिजो ठमेलस्थित एलओडी नाइट क्लब पुगे ।
  • मध्यरातमा क्लब पुगेका पूर्वराजाले त्यहाँ केही घण्टा बिताए ।

विभिन्न उद्देश्यले देशविदेशको यात्रामा निस्कने पूर्वराजा ज्ञानेन्द्र शाहको रुची राजधानीका नाइ क्लब तथा लाउञ्जमा पनि देखिन्छ । केही समय अघि त्रिसरामा परिवार सहित पुगेर रमाइलो गरेका पूर्वराजा हिजो ठमेलस्थित एलओडी नाइट क्लब पुगे । मध्यरातमा क्लब पुगेका पूर्वराजाले त्यहाँ केही घण्टा बिताए ।

उनी पूर्वयुवराज्ञी हिमानी सहित केही साथीहरुसँग एलओडी पुगेका थिए । पूर्वराजपरिवारको सदस्य राती साढे ११ बजे एलओडी पुगेको सञ्चालकले बताएका छन् । पूर्वराजा एलओडीबाट करिब १ बजे फर्किएका थिए ।

पूर्वजानकारी बिना अचानक एलओडी पुगेका पूर्वराजाले रातो र चन्द्र सुर्य बोलको गीतमा नृत्य पनि गरेका थिए । पूर्वराजाले नृत्य गर्न थालेपछि त्यहाँ उपस्थित भएका सर्वसाधारणले फेसबुकबाट लाइभ समेत गरेका थिए ।

क्लबमै रहेका अभिनेत्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्माले हिमानी तथा प्रेरणासँग तस्विर समेत खिचाएका छन् । तस्बिर एलओडी लाउन्जको फेसबुक पेज

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको ध्यान लोकमानसिंह कार्कीको मुद्धातिर केन्द्रीत…
एमालेको ध्यान लोकमानसिंह कार्कीको मुद्धातिर केन्द्रीत…
सोमबार सबै मन्त्रीको शपथ हुने- अध्यक्ष दाहाल
सोमबार सबै मन्त्रीको शपथ हुने- अध्यक्ष दाहाल
साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि
साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि
Hina Khan’s sensuous avatar in ‘Bhasoodi’ teaser will blow your mind away, watch
Hina Khan’s sensuous avatar in ‘Bhasoodi’ teaser will blow your mind away, watch
अर्थ मन्त्रालयद्वारा चालु खर्च कटौतीको निर्णय, करिब २५ अर्ब जोगिने
अर्थ मन्त्रालयद्वारा चालु खर्च कटौतीको निर्णय, करिब २५ अर्ब जोगिने
बाँकी भुटानी शरणार्थीको अवस्था के होला ? अर्को मुलुक समायोजनमा जालान कि भुटान फर्केलान ?
बाँकी भुटानी शरणार्थीको अवस्था के होला ? अर्को मुलुक समायोजनमा जालान कि भुटान फर्केलान ?
सातौं संस्करणको ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’ सम्पन्न
सातौं संस्करणको ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’ सम्पन्न
चीनले माग्यो प्रस्ताव, आउला त नेपालमा रेल
चीनले माग्यो प्रस्ताव, आउला त नेपालमा रेल
मधेसमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ
मधेसमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ
क्यान्सरपीडित समाजसेवीका लागि अमेरिकाबाट झण्डै १ लाख सहयोग
क्यान्सरपीडित समाजसेवीका लागि अमेरिकाबाट झण्डै १ लाख सहयोग

तपाईंले छुटाउनुभयो कि?