प्रधानमन्त्रीको स्वास्थ्यबारे सभापति देउवाद्वारा जानकारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ११, २०७६
|
|
५१ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको स्वास्थ्यबारे सभापति देउवाद्वारा जानकारी

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जानकारी लिनुभएको छ ।
  • सभापति देउवाले आज महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ पुगी कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिनुभएको थियो ।
  • डा श्रेष्ठले उहाँलाई प्रधानमन्त्री ओलीको स्वास्थ्यमा मङ्गलबारभन्दा आज सुधार रहेको जानकारी दिनुभएको सभापति देउवाका उहाँका निजी सहयोगी भानु देउवाले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जानकारी लिनुभएको छ ।

सभापति देउवाले आज महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ पुगी कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिनुभएको थियो । डा श्रेष्ठले उहाँलाई प्रधानमन्त्री ओलीको स्वास्थ्यमा मङ्गलबारभन्दा आज सुधार रहेको जानकारी दिनुभएको सभापति देउवाका उहाँका निजी सहयोगी भानु देउवाले बताउनुभयो ।
प्रधानमन्त्री ओलीको मङ्गलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । अहिले उहाँको स्वास्थ्यमा निरन्तर सुधार भइरहेकोे छ । स्वास्थ्यमा समस्या आएपछि उहाँ मङ्गलबार बिहान सो सेन्टरमा जानुभएकोे थियो । एपेन्डिसाइटिसको विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापछि हाल प्रधानमन्त्री सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा हुनुहुन्छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेमा छलाङ मार्ने पौडेल र नेपाल, डिमोसन हुने खनाल र पोखरेल
एमालेमा छलाङ मार्ने पौडेल र नेपाल, डिमोसन हुने खनाल र पोखरेल
भारतमा आज चौथो चरणको निर्वाचन : कसले मार्ला बाजी  ?
भारतमा आज चौथो चरणको निर्वाचन : कसले मार्ला बाजी ?
नयाँ बसपार्क क्षेत्रमा वृक्षरोपण
नयाँ बसपार्क क्षेत्रमा वृक्षरोपण
ललितपुरको मतगणनामा विवाद, वडा नम्बर १५ मा बढी मत भेटियो
ललितपुरको मतगणनामा विवाद, वडा नम्बर १५ मा बढी मत भेटियो
मन्त्रालय भित्रै झण्डै हात हालाहाल, धरापमा सरकार !
मन्त्रालय भित्रै झण्डै हात हालाहाल, धरापमा सरकार !
कर्णाली प्रदेशले बनायो उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति
कर्णाली प्रदेशले बनायो उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति
देशभरको मौसममा आंशिक बदली, आज वर्षाको सम्भावना
देशभरको मौसममा आंशिक बदली, आज वर्षाको सम्भावना
डेंगीबाट झापामा दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना संक्रमित
डेंगीबाट झापामा दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना संक्रमित
महेश बस्नेत भक्तपुर प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं २ बाट सर्बसम्मत उम्मेदवार सिफारिस
महेश बस्नेत भक्तपुर प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं २ बाट सर्बसम्मत उम्मेदवार सिफारिस
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै