साग महिला भलिबलमा आज नेपाल भारतसँग खेल्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १७, २०७६
|
|
३४ पटक हेरिएको
Shares
साग महिला भलिबलमा आज नेपाल भारतसँग खेल्दै

सारांश

  • काठमाडौं।
  • १३औं साग अन्तरगत महिला भलिबलमा आज नेपाल भारतसँग खेल्दैछ ।
  • खेल ४ बजेपछि त्रिपुरेश्वस्थित राखेप कभर्डहलमा शुरु हुनेछ।

काठमाडौं। १३औं साग अन्तरगत महिला भलिबलमा आज नेपाल भारतसँग खेल्दैछ । खेल ४ बजेपछि त्रिपुरेश्वस्थित राखेप कभर्डहलमा शुरु हुनेछ।

शनिबार भएको सेमिफाइनलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पार्दै फाइनलमा प्रवेश गरेपछि नेपालले कम्तीमा पनि रजतपदक पक्का गरेको थियो।

नेपाल सागको महिला भलिबलमा पहिलोपटक फाइनलमा प्रवेश गरेको हो। नेपाली टोलीकी कप्तान अरुणा शाहीले फाइनल पुगेर इतिहास रचिसकेको बताईन्। अब भारतविरुद्ध स्वर्ण जित्ने लक्ष्यमै कोर्टमा उत्रने बताएकी शाहीले छिन्।

शाहीले समूह चरणमा हार बेहोरेपनि त्यसलाई बिर्सेर टोलीले अझ राम्रो प्रदर्शन गर्न तयार रहेको थपिन्। यता, भारत घरेलु समर्थक र घरेलु कोर्टमा नेपाललाई स्तब्ध पार्दै लगातार स्वर्ण आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ । नेपालविरुद्ध सुरुवाती सेटमा हार नजिक पुगेर पनि उत्कृष्ट पूनरागमन गर्दै जित निकालेको थियो । भारत सोही प्रदर्शनलाई निरन्तरता दिदै स्वर्ण जित्ने लक्ष्यमा हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन विरोधी गतिविधि गर्ने भारतीय  नगरिक पक्राउ !
निर्वाचन विरोधी गतिविधि गर्ने भारतीय नगरिक पक्राउ !
प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानको ७४ औं स्वतन्त्रता दिवसमा शुभकामना
मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास
मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास
यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान
यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान
सुनको भाउ प्रतितोला १ लाख ३५ सय रुपैयाँ
नेपाल भ्रमण वर्ष नजिकिदै, २० लाख पर्यटक आउने आधार के ?
नेपाल भ्रमण वर्ष नजिकिदै, २० लाख पर्यटक आउने आधार के ?
त्रियुगा र चौदण्डीमा जङ्गली हात्तीको त्रास
त्रियुगा र चौदण्डीमा जङ्गली हात्तीको त्रास
नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी
सोमबारसम्म जे पनि हुन सक्छ – जिदान
सोमबारसम्म जे पनि हुन सक्छ – जिदान
शहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइजर पुलीस क्लब बीच १-१ गोलको बराबरी
शहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइजर पुलीस क्लब बीच १-१ गोलको बराबरी

तपाईंले छुटाउनुभयो कि?