प्रधानमन्त्री निवास फिर्ता हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १९, २०७६
|
|
३० पटक हेरिएको
Shares
प्रधानमन्त्री निवास फिर्ता हुँदै

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन सस्थान मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट आज निवास फिर्ता हुँदै हुनुहुन्छ ।
  • उहाँ यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियाका निम्ति सेन्टर भर्ना हुनुभएको थियो ।
  • “सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न उक्त सेन्टरबाट डिस्चार्ज हुँदै हुनुहुन्छ”, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन सस्थान मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट आज निवास फिर्ता हुँदै हुनुहुन्छ । उहाँ यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियाका निम्ति सेन्टर भर्ना हुनुभएको थियो ।
“सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न उक्त सेन्टरबाट डिस्चार्ज हुँदै हुनुहुन्छ”, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख, अग्निप्रसाद सापकोटा
संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख, अग्निप्रसाद सापकोटा
साइकल यात्रीको मृत्यु
साइकल यात्रीको मृत्यु
गाउँले र घिमिरेले पाए यसवर्षको शिक्षा पत्रकारिता पुरस्कार
गाउँले र घिमिरेले पाए यसवर्षको शिक्षा पत्रकारिता पुरस्कार
लम्साललाई टानको अध्यक्षको उम्मेदवार बनाएकोमा सर्वत्र स्वागत
लम्साललाई टानको अध्यक्षको उम्मेदवार बनाएकोमा सर्वत्र स्वागत
एक करोडका माछा उत्पादन
एक करोडका माछा उत्पादन
धार्मिक प्रतिष्ठानको विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री गरुङ
धार्मिक प्रतिष्ठानको विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री गरुङ
अघिल्लो वर्ष ‘नाँच बलिए’ अस्वीकार गरेकी अनिता महंगो पारिश्रामिक पाएपछि यसपटक सहभागि हुँदै
अघिल्लो वर्ष ‘नाँच बलिए’ अस्वीकार गरेकी अनिता महंगो पारिश्रामिक पाएपछि यसपटक सहभागि हुँदै
रौतहट डुंगा दुर्घटना २१ जनाको उद्दार, ५ अझै बेपत्ता
रौतहट डुंगा दुर्घटना २१ जनाको उद्दार, ५ अझै बेपत्ता
सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु
सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु
सवारी दुर्घटनामा एकको मृत्यु
सवारी दुर्घटनामा एकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?