उपत्यकाका यी २३ स्थानमा आज सवारी चलाउन नपाइने

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २१, २०७६
|
|
५४ पटक हेरिएको
Shares
उपत्यकाका यी २३ स्थानमा आज सवारी चलाउन नपाइने

सारांश

  • महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज शनिबार राजधानीका निम्न स्थानका मुख्य सडकमा सवारीसाधन नचलाएर बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।
  • महाशाखाले आजको पहिलो साइकल दौड बिहान ७ बजे दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्य्विनायक हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै पुनः दशरथ रङ्गशालासम्मको मुख्य सडक ११ बजेसम्म बन्दहुने जनाएको छ ।
  • त्यस्तै ११ बजेदेखि अपराह्न ४ बजेसम्म हुने दोस्रो साइकल दौड कलङ्कीबाट कोटेश्वर हुँदै सूर्य्विनायक जाने सडकखण्डमा हुने भएकाले कलङ्की कोटेश्वरमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वर सूर्य्विनायक खण्डको वैकल्पिक मार्ग प्रयोग गर्न सबैमा अनुरोध गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज शनिबार राजधानीका निम्न स्थानका मुख्य सडकमा सवारीसाधन नचलाएर बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।

महाशाखाले आजको पहिलो साइकल दौड बिहान ७ बजे दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्य्विनायक हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै पुनः दशरथ रङ्गशालासम्मको मुख्य सडक ११ बजेसम्म बन्दहुने जनाएको छ ।

त्यस्तै ११ बजेदेखि अपराह्न ४ बजेसम्म हुने दोस्रो साइकल दौड कलङ्कीबाट कोटेश्वर हुँदै सूर्य्विनायक जाने सडकखण्डमा हुने भएकाले कलङ्की कोटेश्वरमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वर सूर्य्विनायक खण्डको वैकल्पिक मार्ग प्रयोग गर्न सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डले गरे अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान
प्रचण्डले गरे अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित
ग्राण्डीमा यस्तो ठगी धन्दा : एम्बुलेन्समा आएको विरामीले तिरे हेलिकोप्टर चढेको पैसा
ग्राण्डीमा यस्तो ठगी धन्दा : एम्बुलेन्समा आएको विरामीले तिरे हेलिकोप्टर चढेको पैसा
ओलीलाई माधव नेपालको अन्तिम प्रस्ताव ः ‘२०७५ जेठ २ गते फर्किए विश्वासको मत दिन्छौं, नत्र सामूहिक राजीनामा’
ओलीलाई माधव नेपालको अन्तिम प्रस्ताव ः ‘२०७५ जेठ २ गते फर्किए विश्वासको मत दिन्छौं, नत्र सामूहिक राजीनामा’
कौडीको भाउमा चिया बेच्दा मन रुन्छः चिया किसान
कौडीको भाउमा चिया बेच्दा मन रुन्छः चिया किसान
श्रीमतीको हत्या गरेको अभियोगमा पति र भाउजु पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा पति र भाउजु पक्राउ
सन्दिपको आइपिएल डेब्यू, १ विकेट २५ रन  !
सन्दिपको आइपिएल डेब्यू, १ विकेट २५ रन !
झापामा मतगणना सुरु, यस्तो छ रुझान
झापामा मतगणना सुरु, यस्तो छ रुझान
नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता
नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता
कस्तो रहला मंगलबार देशभरको मौसम?
कस्तो रहला मंगलबार देशभरको मौसम?