बंगलादेशी नागरिक रकम चोर को अभियोगमा लाजिम्पाटमा प्रकाउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
बंगलादेशी नागरिक रकम चोर को अभियोगमा लाजिम्पाटमा प्रकाउ

सारांश

  • काठमाडौं, २९ असार काठमाडौं महानगरपालिका–२ लाजिम्पाट खोलामार्ग स्थित हरिराम उपाध्यायको घरमा विगत डेढ महिना देखि बस्दै आएका बंगलादेशी नागरिक २४ वर्षीय मोहमद आशिष हुसेनको कोठाबाट भित्र रहेको ब्यागबाट नगद ४ लाख ८० हजार र अमेरिकी डलर ७५ बुधबार चोरी भएको छ ।
  • यस सम्बन्धमा थप अनुसन्धानको लागि बंगलादेशी नागरिक ४९ वर्षीय अवुल बेसारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं, २९ असार
काठमाडौं महानगरपालिका–२ लाजिम्पाट खोलामार्ग स्थित हरिराम उपाध्यायको घरमा विगत डेढ महिना देखि बस्दै आएका बंगलादेशी नागरिक २४ वर्षीय मोहमद आशिष हुसेनको कोठाबाट भित्र रहेको ब्यागबाट नगद ४ लाख ८० हजार र अमेरिकी डलर ७५ बुधबार चोरी भएको छ ।
यस सम्बन्धमा थप अनुसन्धानको लागि बंगलादेशी नागरिक ४९ वर्षीय अवुल बेसारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज शनिबार, यस्तो छ तपाईंको राशिफल
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति?
विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति?
महानगरपालिकाकाे वार्षिक समीक्षा गोष्ठीमा काँग्रेसका जनप्रतिनिधिले सहभागिता जनाएनन्
महानगरपालिकाकाे वार्षिक समीक्षा गोष्ठीमा काँग्रेसका जनप्रतिनिधिले सहभागिता जनाएनन्
मुख्यमन्त्री बन्न लागेका डोरमणि पौडेल को हुन् ?
मुख्यमन्त्री बन्न लागेका डोरमणि पौडेल को हुन् ?
रास्वपाका सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता
रास्वपाका सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता
सवारी चालक अनुमति पत्र व्यवस्थाको माग गर्दै बहिरा नागरिक सडकमा
सवारी चालक अनुमति पत्र व्यवस्थाको माग गर्दै बहिरा नागरिक सडकमा
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक
कोरियाले अमेरिकी सैन्य अखडामा आक्रमण गर्ने चर्चा,बढ्दै युद्दको खत्तरा……..
कोरियाले अमेरिकी सैन्य अखडामा आक्रमण गर्ने चर्चा,बढ्दै युद्दको खत्तरा……..
प्राइम लाइफ इन्स्योरेन्सको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु
प्राइम लाइफ इन्स्योरेन्सको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु
चरखण्डीमा दर्शनार्थीको घुइँचो
चरखण्डीमा दर्शनार्थीको घुइँचो

तपाईंले छुटाउनुभयो कि?