एक किलो चाँदीसहित भारतीय पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३०, २०७६
|
|
५० पटक हेरिएको
Shares
एक किलो चाँदीसहित भारतीय पक्राउ

सारांश

  • महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नं गण हेडक्वार्टर जलसागर महोत्तरीका प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताउनुभयो ।
  • आइतबार साँझ जिल्लाको मटिहानी बजारबाट जलेश्वरतर्फ चाँदी बोकी आउँदै गरेका युवक ठाकुरलाई मटिहानी न।

महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नं गण हेडक्वार्टर जलसागर महोत्तरीका प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताउनुभयो ।

आइतबार साँझ जिल्लाको मटिहानी बजारबाट जलेश्वरतर्फ चाँदी बोकी आउँदै गरेका युवक ठाकुरलाई मटिहानी न।पा।९ स्थित जलसागर नजिकै सशस्त्र प्रहरीले शङ्का लागी जाँच गर्दा चाँदीसहित पक्राउ गरेको हो । अभियुक्त ठाकुरलाई आवश्यक कारबाहीका लागि गए राति नै सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय मलिवारा, जलेश्वरमा बुझाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवलमा प्रदेश राजधानीका लागि भवनहरु खोज्दै सरकारी टोली
बुटवलमा प्रदेश राजधानीका लागि भवनहरु खोज्दै सरकारी टोली
सर्वोच्चमा सीआइबीको ’भ्याकेट‘, १७ जनालाई थुन्न पाउनुपर्ने आदेश माग
सर्वोच्चमा सीआइबीको ’भ्याकेट‘, १७ जनालाई थुन्न पाउनुपर्ने आदेश माग
फिडेल क्यास्ट्रोका छोराद्वारा आत्महत्या
फिडेल क्यास्ट्रोका छोराद्वारा आत्महत्या
मापदण्ड नपुगेका भवन भत्काउने सरकारी तयारी, ८० प्रतिशत भवन मापदण्डविपरीत रहेको अनुमान….
मापदण्ड नपुगेका भवन भत्काउने सरकारी तयारी, ८० प्रतिशत भवन मापदण्डविपरीत रहेको अनुमान….
अरुण नदी आठ घण्टापछि बग्न थाल्यो
अरुण नदी आठ घण्टापछि बग्न थाल्यो
एसइई पूरक परीक्षाको मिति सर्‍यो, अब भदौ १ देखि ११ गतेसम्म
एसइई पूरक परीक्षाको मिति सर्‍यो, अब भदौ १ देखि ११ गतेसम्म
कसैले ऋण नपत्याएपछि तरकारी खेती गर्दा दुःखका दिन विदा
कसैले ऋण नपत्याएपछि तरकारी खेती गर्दा दुःखका दिन विदा
कांग्रेसका ४२ विभाग दुई वर्षसम्म रित्तै, देउवामाथि प्रश्न
राप्रपाका अध्यक्ष कमल थापाले किन गरे गुन्यूचोलीका कुरा ?
राप्रपाका अध्यक्ष कमल थापाले किन गरे गुन्यूचोलीका कुरा ?
लामिछाने विरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाइने
लामिछाने विरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाइने