५० वर्ष देखि बच्चा नजन्मिएको गाउँ

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १४, २०७६
|
|
२६ पटक हेरिएको
Shares
५० वर्ष देखि बच्चा नजन्मिएको गाउँ

सारांश

  • भारतको मध्य प्रदेशको भोपालबाट करिब ७० किमी टाढाका बासिन्दाहरुले अलग मान्यताको कारण पछिल्लो ५० वर्ष यता बच्चालाई गाउँमा जन्म दिएका छैनन् ।
  • भोपाल गाउँका गर्भवती महिलाहरुलाई जब प्रसव पीडा हुन्छ तब उक्त गाउँको सीमाबाट बाहिर एक कोठामा राखिने गरिएको छ ।
  • जँहा गर्भवती महिलाले बच्चालाई जन्म दिन्छिन् ।

भारतको मध्य प्रदेशको भोपालबाट करिब ७० किमी टाढाका बासिन्दाहरुले अलग मान्यताको कारण पछिल्लो ५० वर्ष यता बच्चालाई गाउँमा जन्म दिएका छैनन् ।

भोपाल गाउँका गर्भवती महिलाहरुलाई जब प्रसव पीडा हुन्छ तब उक्त गाउँको सीमाबाट बाहिर एक कोठामा राखिने गरिएको छ । जँहा गर्भवती महिलाले बच्चालाई जन्म दिन्छिन् ।

उक्त गाउँको नियमका कारण सिमा भित्र बच्चा जन्मिए उसको मृत्यु हुनेछ वा बच्चा अंपाग हने विश्वास छ । बच्चा स्वस्थ भएको जानकारी आएमा केही घन्टापछि गाउँको सीमामा ल्याउने गरिएको छ ।

धेरै समय अगाडि श्यामजीको मन्दिरको पवित्रताको लागि वृद्धहरुले गर्भवती महिलाहरुको डेलिवरी सिमा बाहिर गर्ने निर्णय गरेकाले यस्तो गलत मान्यता मान्न परेको बताइएको छ । यस्तो वृद्धहरुले गरेको निर्णयको कारण पछिल्लो ५० वर्ष देखि यस ठाउँमा कसैले बच्चा जन्माएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन
प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
ट्युनिसियामा आप्रवासी जहाँज पल्टिँदा चारको मृत्यु, ५१ बेपत्ता
ट्युनिसियामा आप्रवासी जहाँज पल्टिँदा चारको मृत्यु, ५१ बेपत्ता
कोरोनाबाट थप २१ जनाको मृत्यु
प्रचण्डले देखे, राजनीति र कर्मचारीमा छोटे राजाको प्रवृत्ति
प्रचण्डले देखे, राजनीति र कर्मचारीमा छोटे राजाको प्रवृत्ति
निर्वाचनबारे किन बोलेनन् चीन र भारत ? भारतीय विदेश मन्त्रालयको यस्तो धारणा
निर्वाचनबारे किन बोलेनन् चीन र भारत ? भारतीय विदेश मन्त्रालयको यस्तो धारणा
आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने
आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने
सरकारलाई कांग्रेसको दैनिक प्रश्न
सरकारलाई कांग्रेसको दैनिक प्रश्न
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक
श्रीपशुपति हिन्दू विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढ्यो
श्रीपशुपति हिन्दू विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढ्यो

तपाईंले छुटाउनुभयो कि?