धेरैजसो डिजिटल ब्लड प्रेसर मेसिनले गलत रिडिङ दिइरहेको, परीक्षण गर्दा ७० प्रतिशत नमुना फेल
सारांश
- असार ३१, २०७४- अमेरिकन जर्नल अफ हाइपरटेन्सनको एउटा अध्ययनअनुसार घरमा उपयोग हुने धेरैजसो डिजिटल ब्लड प्रेसर मेसिनले गलत रिडिङ दिइरहेको छ ।
- यो अनुसन्धानअन्तर्गत घरमा उपयोग हुने ब्लड प्रेसर मोनिटरको परीक्षण गर्दा ७० प्रतिशत नमुना फेल भए ।
- फेल हुने बीपी मेसिनमा रक्तचापको स्तर कम्तीमा ५ अंकसम्मको गडबडी पाइयो ।
असार ३१, २०७४- अमेरिकन जर्नल अफ हाइपरटेन्सनको एउटा अध्ययनअनुसार घरमा उपयोग हुने धेरैजसो डिजिटल ब्लड प्रेसर मेसिनले गलत रिडिङ दिइरहेको छ ।
यो अनुसन्धानअन्तर्गत घरमा उपयोग हुने ब्लड प्रेसर मोनिटरको परीक्षण गर्दा ७० प्रतिशत नमुना फेल भए । फेल हुने बीपी मेसिनमा रक्तचापको स्तर कम्तीमा ५ अंकसम्मको गडबडी पाइयो ।
विश्वभरिमा उच्च रक्तचापका पीडित धेरैजसो व्यक्तिले आफ्नो घरमै रक्तचाप नाप्छन् र मेसिनले देखाएको परिणामलाई मान्छन् । अध्ययनअनुसार, रक्तचापको स्तर हेरेर धेरैजसो औषधिको मात्रामा समेत परिवर्तन गर्छन् । यसो गर्नु निकै जोखिमपूर्ण हुन्छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया