नेपालटारमा सडक पार गर्ने क्रममा भेलले बगाएर एघार बर्षिया बालिका बिनिता फुँयालको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३१, २०७४
|
|
२७ पटक हेरिएको
Shares
नेपालटारमा सडक पार गर्ने क्रममा भेलले बगाएर एघार बर्षिया बालिका बिनिता फुँयालको मृत्यु

सारांश

  • काठमाण्डौ ।
  • काठमाण्डौ स्थित तारकेश्वर नगरपालिकाको नेपालटारमा सडक पार गर्ने क्रममा बर्षे भेलले बगाएर एघार बर्षिया बालिका बिनिता फुँयालको मृत्यु भएको छ ।
  • उक्त घटना शुक्रबार साँझ घटेको हो ।

काठमाण्डौ । काठमाण्डौ स्थित तारकेश्वर नगरपालिकाको नेपालटारमा सडक पार गर्ने क्रममा बर्षे भेलले बगाएर एघार बर्षिया बालिका बिनिता फुँयालको मृत्यु भएको छ । उक्त घटना शुक्रबार साँझ घटेको हो ।

साँझ पाँच बजेतिर नेपालटार पुल नजिकैवाट भेलमा बगेकी बालिका गुम्वा पुल छेउ मृत अवस्थामा फेला परेको बालाजु प्रहरीले जानकारी दिएको छ । शुक्रवार दिउसो परेको भिषण बर्षापछि वाटोमा हिडिरहेकी फुँयाल चिप्लेर ढलमा परेपछि बगेर मृत्यु भएको हो ।

खानेपानी आयोजना निर्माण र सडक विस्तार का लागि भत्काइएको सडकका कारण अनाहकमा बालिकाको ज्यान गएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?