चीनबाट ल्याईका नेपालीहरुको रिपोर्ट आयो, कसैलाई कोरोना नभएको पुष्टि

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ७, २०७६
|
|
२८ पटक हेरिएको
Shares
चीनबाट ल्याईका नेपालीहरुको रिपोर्ट आयो, कसैलाई कोरोना नभएको पुष्टि

सारांश

  • काठमाडौं, ७ फागुन ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको हुबेई प्रान्तको वुहान शहरबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोनाभाइरस (कोभिड(१९) को संक्रमण नदेखिएको स्पष्ट पारेको छ ।
  • आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यस्तो पुष्टि गरेको हो ।

काठमाडौं, ७ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको हुबेई प्रान्तको वुहान शहरबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोनाभाइरस (कोभिड(१९) को संक्रमण नदेखिएको स्पष्ट पारेको छ । आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यस्तो पुष्टि गरेको हो ।

चीनबाट ल्याउनेबित्तिकै उनीहरुलाई खरिपाटीको क्वारेन्टाइन स्थलमा राखिएको थियो । उनीहरुलाई ल्याईएकै दिननै परीक्षणको लागि सबैको नाक र घाँटीको र्‍यालको नमूना लिइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?