ग्याल्पो ल्होसारमा ३ दिन विदा
सारांश
- हिमाली समुदायको महान पर्व ग्याल्पो ल्होसारको अवसरमा भोटेकोशी गाउँपालिकाले ३ दिन विदा दिने निर्णय गरेको छ ।
- गाउँपालिकाले सूचना निकाल्दै फागुन ११, १२ र १३ गते सांस्कृतिक महत्वको ग्याल्पो ल्होसारका लागि गाउँपालिका अन्तर्गत सरकारी कार्यालय तथा विद्यालयहरुमा समेत सार्वजनिक बिदा दिइने उल्लेख गरेको छ ।
- आउँदै गरेको २१४७ औँ ग्लाल्पो ल्होसारमा बागमती प्रदेशमा ३ दिन सार्वजनिक विदा दिन माग राख्दै नेपाल शेर्पा संघ अन्तर्गतको बागमती प्रदेश समितिले केही दिन प्रदेश सरकारसमक्ष ज्ञापनपत्र समेत बुझाएको थियो ।
हिमाली समुदायको महान पर्व ग्याल्पो ल्होसारको अवसरमा भोटेकोशी गाउँपालिकाले ३ दिन विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले सूचना निकाल्दै फागुन ११, १२ र १३ गते सांस्कृतिक महत्वको ग्याल्पो ल्होसारका लागि गाउँपालिका अन्तर्गत सरकारी कार्यालय तथा विद्यालयहरुमा समेत सार्वजनिक बिदा दिइने उल्लेख गरेको छ ।
आउँदै गरेको २१४७ औँ ग्लाल्पो ल्होसारमा बागमती प्रदेशमा ३ दिन सार्वजनिक विदा दिन माग राख्दै नेपाल शेर्पा संघ अन्तर्गतको बागमती प्रदेश समितिले केही दिन प्रदेश सरकारसमक्ष ज्ञापनपत्र समेत बुझाएको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया