प्रधानसेनापतिबाट उपरथीको दर्ज्यानी चिन्ह प्रदान

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७४
|
|
४९ पटक हेरिएको
Shares
प्रधानसेनापतिबाट उपरथीको दर्ज्यानी चिन्ह प्रदान

सारांश

  • काठमाडौं- नेपाली सेनाको उपरथीमा पदोन्नती भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
  • मन्त्रिपरिषदले असार २९ गते सैनिक इन्टेलिजेन्स महानिर्देशनालयका सहायक रथी कर्मेन्द्र बिक्रम लिम्बु, शिवराम खरेल र ईश्वर हमाललाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।
  • जंगी अड्डामा आयोजिक विशेष समारोहमा प्रधानसेनापती राजेन्द्र क्षत्रीले बढुवा भएका तीन मध्ये एक लिम्बुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुनु।

काठमाडौं- नेपाली सेनाको उपरथीमा पदोन्नती भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। मन्त्रिपरिषदले असार २९ गते सैनिक इन्टेलिजेन्स महानिर्देशनालयका सहायक रथी कर्मेन्द्र बिक्रम लिम्बु, शिवराम खरेल र ईश्वर हमाललाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।

जंगी अड्डामा आयोजिक विशेष समारोहमा प्रधानसेनापती राजेन्द्र क्षत्रीले बढुवा भएका तीन मध्ये एक लिम्बुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुनु।

पदोनन्ती भएका सहायक रथी खरेल बिशेष कारणले उपस्थित हुन नसकेको र सहायक रथी हमाल  विदेशमा रहेकाले उनीहरुलाई दर्ज्यानी चिन्ह पछि प्रदान गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
नागरिक बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने
एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरु गर्यो डाइनामिक क्युआर पेमेन्ट सिस्टम
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरु गर्यो डाइनामिक क्युआर पेमेन्ट सिस्टम
युक्रेनी शहरहरूमा व्यापक हवाई आक्रमण
युक्रेनी शहरहरूमा व्यापक हवाई आक्रमण
नारायणकाजीले गरे खुलासा : यस्ताे भएकाे रहेछ एमाले-माअाेवादीबीच सहमति ?
नारायणकाजीले गरे खुलासा : यस्ताे भएकाे रहेछ एमाले-माअाेवादीबीच सहमति ?
‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी
‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी
भदौ २१ गते आइतवारको राशिफल यस्तो छ
भदौ २१ गते आइतवारको राशिफल यस्तो छ
खोलाले बगाएर ४ जनाको ज्यान गयो
उत्कृष्ट भनिएका कर्मचारी भ्रष्टाचार मुद्दामा मुछिए
उत्कृष्ट भनिएका कर्मचारी भ्रष्टाचार मुद्दामा मुछिए
कांग्रेस अध्यक्ष देउवाको फेरिएको बयान, भन्छन् कांग्रेस अनुसन्धानको विपक्षमा उभिदैन
कांग्रेस अध्यक्ष देउवाको फेरिएको बयान, भन्छन् कांग्रेस अनुसन्धानको विपक्षमा उभिदैन
सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन
सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन