कोरोना भ्याक्सिन निर्माता नोभाभ्याक्सलाई १.६ अर्ब डलर

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २४, २०७७
|
|
५७ पटक हेरिएको
Shares
कोरोना भ्याक्सिन निर्माता नोभाभ्याक्सलाई १.६ अर्ब डलर

सारांश

  • एजेन्सी, २४ असार ।
  • अमेरिकाको मेरील्याण्डस्थित वायोटेक कम्पनी नोभाभ्याक्सलाई कारोना विरुद्वको भ्याक्सिन निर्माण गर्न ठूलो आर्थिक सहयोग गरेको छ ।
  • नोभाभ्याक्सलाई अ‍ेमरिकाले १.

एजेन्सी, २४ असार । अमेरिकाको मेरील्याण्डस्थित वायोटेक कम्पनी नोभाभ्याक्सलाई कारोना विरुद्वको भ्याक्सिन निर्माण गर्न ठूलो आर्थिक सहयोग गरेको छ । नोभाभ्याक्सलाई अ‍ेमरिकाले १.६ अरब डलरको सहायता गरेको हो ।

कोरोना भ्याक्सिन निर्माण गर्ने यो सबैभन्दा ठूलो संघीय सम्झौता रहेको हो । कोरानो विरुद्व भ्याक्सिनको निर्माण गर्न नोभाभ्याक्स चौथो कम्पनीको रुपमा आफ्नो अग्रसरता देखाइरहेको छ । त्यसैगरी मे महिनामा एस्ट्राजेनेकालाई १.२ अरब डलरको सहयोग प्राप्त भएको छ ।

मोर्डना र जनसन एण्ड जनसनले तेस्रो चरणका लागी समेत सहयोग प्राप्त गरेको जनाइएको छ । नोभाभ्याक्सले आफ्नो क्लीनीकल परिक्षणको डाटालाई महिनाको अन्त्यसम्म सार्वजनिक गर्ने जनाइएको छ भने यसको तेस्रो चरण्को परिक्षण सन् २०२० को तेस्रो त्रैमासिकमा प्रारम्भ गर्ने कम्पनीले जनाएको छ । १.६ अरब डलरको सहायताले फेब्रुअरी सम्ममा १० करोड डोज निर्माण गर्ने प्रतिबद्वता कम्पनीले लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढोरपाटनमा आगलागीबाट ३० घर जले
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय
निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय
महासमिति बैठकपछि देउवालाई सबैले स्वीकार गरेका छन्, फेरी सभापति बन्नुहुन्छ : यादव
महासमिति बैठकपछि देउवालाई सबैले स्वीकार गरेका छन्, फेरी सभापति बन्नुहुन्छ : यादव
भोलीको चद्रग्रहण यी चार राशीको चम्किन्छ भाग्य, आठ राशीलाई संकट (पुरा हेर्नुहोस)
भोलीको चद्रग्रहण यी चार राशीको चम्किन्छ भाग्य, आठ राशीलाई संकट (पुरा हेर्नुहोस)
अध्ययनका लागि रकम जुटाउन भारत गएका युवकको मृत्यु
अध्ययनका लागि रकम जुटाउन भारत गएका युवकको मृत्यु
उपराष्ट्रपति यादवबाट फहराइयो अग्लो राष्ट्रिय झण्डा
उपराष्ट्रपति यादवबाट फहराइयो अग्लो राष्ट्रिय झण्डा
निजी अस्पतालमा कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने (विवरणसहित)
निजी अस्पतालमा कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने (विवरणसहित)
२८ र २९ गते मुक्तिनाथ जाने योजना बनेको छ! छ भने यसो गर्नुस्…
२८ र २९ गते मुक्तिनाथ जाने योजना बनेको छ! छ भने यसो गर्नुस्…
चुनावपछि एमाले सकिन्छ:खाँण
चुनावपछि एमाले सकिन्छ:खाँण