१४७ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ८, २०७७
|
|
५४ पटक हेरिएको
Shares
१४७ जना कोरोना संक्रमित थपिए

सारांश

  • नेपालमा आज कोरोना भाइरसका एक सय ४७ जना संक्रमित थपिएका छन् ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
  • जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

नेपालमा आज कोरोना भाइरसका एक सय ४७ जना संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

कुल संक्रमित संख्या १८ हजार नाघेको छ । आजसम्म १२ हजार ८ सय ४० जना संक्रमणमुक्त भएका छन् । आज एक सय ५६ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?