युवासंघ नेपाल पाँचखाल नगर कमिटिद्वारा अायोजित दोस्रो युवाकप उद्घाटन ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
३० पटक हेरिएको
Shares
युवासंघ नेपाल पाँचखाल नगर कमिटिद्वारा अायोजित दोस्रो युवाकप उद्घाटन ।

सारांश

  • असोज १ काभ्रे , युवासंघ नेपाल पाँचखालनगर कमिटिको अायोजनामा असोज १गते बाट दोस्रो युवाकप सुरु भएको छ ।
  • उक्त कार्यक्रमको उद्घाटन् काभ्रे निर्वाचन क्षेत्र नं ४ का सभासद बिदुर सापकोटा ज्युले गर्नभएको छ।
  • कार्यक्रमका सभापति दिनेश ढकाल ( बास्तब) ज्युले गर्नुभएको थियो , कार्यक्रमका संयोजक पाँचखाल युवासंघ खेलकुद बिभाग प्रमुख प्रताप लामाले गर्नुभएको छ ।
असोज १ काभ्रे , युवासंघ नेपाल पाँचखालनगर कमिटिको अायोजनामा असोज १गते बाट दोस्रो युवाकप सुरु भएको छ । उक्त कार्यक्रमको उद्घाटन् काभ्रे निर्वाचन क्षेत्र नं ४ का सभासद बिदुर सापकोटा ज्युले गर्नभएको छ। कार्यक्रमका सभापति दिनेश ढकाल ( बास्तब) ज्युले गर्नुभएको थियो , कार्यक्रमका संयोजक पाँचखाल युवासंघ खेलकुद बिभाग प्रमुख प्रताप लामाले गर्नुभएको छ ।
उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय भुमिसुधार बिभागका सचिब लक्ष्मण लम्साल , नेकपा एमाले काभ्रे जिल्ला कमिटि सदस्य तथा मोर्चा प्रमुख कन्चन अधिकारी , युवा ईन्चार्ज राकेश लामा ,युवासंघ नेपाल काभ्रे जिल्लाका अध्यक्ष बिक्रम चौलागाई राष्ट्रिय फुटवल टिमका कप्तान भरत खवास , जर्ज प्रिन्स कार्कि , लगायत अतिथिहरु थिए ।उक्त कार्यक्रम १० गतेसम्म चल्ने छ । उक्त खेल नकअाउट चरणमा हुनेछ । जसमा प्रथम र दृतिय पुरस्कार क्रमश: ३५००० पैतिस हजार , र २०००० बीस हजार ट्रफि मेडल लगायत , प्रत्येक दिन म्यान अफ म्याचको ब्यवस्था गरियको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?