बुधवार ११ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १०, २०७७
|
|
२६ पटक हेरिएको
Shares
बुधवार ११ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि

सारांश

  • नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन ११ जनाको मृत्यु पुष्टि भएको छ ।
  • स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.
  • जागेश्वर गौतमका अनुसार दुई महिला र नौं पुरुषको मृत्यु भएको हो ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन ११ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार दुई महिला र नौं पुरुषको मृत्यु भएको हो । यो अहिलेसम्म एकै दिन दोस्रोपटक थपिएको सर्वाधिक मृतक संख्या हो । भदौमै यसअघि ११ जना मृतक संख्या थपिएका थिए ।

आज मृतक थपिएसँगै कुल मृत्यु हुनेको संख्या एक सय ७५ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये एक सय ३५ पुरुष र ४० महिला छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् ।

मृतकहरुमध्ये महोत्तरीमा सबैभन्दा बढी तीनजना छन् । मोरङ र भक्तपुरमा महिला एक एकजनाको मृत्यु भएको छ । मृतकहरुमा कैलाली र बाराका दुई दुई पुरुष, बाँके र काठमाडौंका एक एक पुरुष छन् ।

(https://ausoma.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरमा ‘छोरी बचाऊ’ पछि ‘छोरी पढाउ’ अभियान, छोरी पढाउन  २५ हजार
विराटनगरमा ‘छोरी बचाऊ’ पछि ‘छोरी पढाउ’ अभियान, छोरी पढाउन २५ हजार
मोटरसाइकल ठोकिँंदा अमेरिकन नागरिकको मृत्यु
मोटरसाइकल ठोकिँंदा अमेरिकन नागरिकको मृत्यु
९८ वर्षे सत्यमोहन जोशीले गाडी पाएपछि ठट्टा : ‘गाडी कहाँ राख्ने ?’
९८ वर्षे सत्यमोहन जोशीले गाडी पाएपछि ठट्टा : ‘गाडी कहाँ राख्ने ?’
विदेशी नाम चलेका मदिराको नक्कली उत्पादन गरेर बेच्ने ५ जना प्रहरीको फन्दामा
विदेशी नाम चलेका मदिराको नक्कली उत्पादन गरेर बेच्ने ५ जना प्रहरीको फन्दामा
सावित्रा भण्डारीले पुनः भारतीय क्लबबाट खेल्ने
सावित्रा भण्डारीले पुनः भारतीय क्लबबाट खेल्ने
अदालतको अपहेलना मुद्दा: बार अध्यक्ष घिमिरेविरुद्धको रिटमा कारण देखाउ आदेश
अदालतको अपहेलना मुद्दा: बार अध्यक्ष घिमिरेविरुद्धको रिटमा कारण देखाउ आदेश
विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगर्नुहोस्ः सभामुख महरा
विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगर्नुहोस्ः सभामुख महरा
पोर्नस्टार मियालाई राजदूत बनाउन हस्ताक्षर अभियान नै चलाइयो….
पोर्नस्टार मियालाई राजदूत बनाउन हस्ताक्षर अभियान नै चलाइयो….
महाप्रसाद अधिकारी राष्ट्र बैकको गभर्नर
महाप्रसाद अधिकारी राष्ट्र बैकको गभर्नर
मलेशियामा युनिक धमाका मिडिया पार्टनर शिखर न्युज ।
मलेशियामा युनिक धमाका मिडिया पार्टनर शिखर न्युज ।

तपाईंले छुटाउनुभयो कि?