सुनचाँदीको मूल्यमा गिरावट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १, २०७७
|
|
५२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ १ असोज।
  • सुनको मूल्यमा गिरावट आएको छ ।
  • आज बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।

काठमाडौँ १ असोज। सुनको मूल्यमा गिरावट आएको छ । आज बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।

छापावाला सुन प्रतितोला ९६ हजार ६०० र तेजाबी सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । भदौ महिनाको अन्तिम दिन सुन ९७ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले ओरालो लागेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा सुन प्रतिअउन्स एक हजार ९४२ डलर बराबरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संचारमन्त्रीको अडियो प्रकरणबारे ओली र प्रचण्डबीच छलफल
संचारमन्त्रीको अडियो प्रकरणबारे ओली र प्रचण्डबीच छलफल
सुर्यबिनायक नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न !
सुर्यबिनायक नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न !
विस्तृत शान्ति सम्झौताको १२ वर्ष, ६३ हजार उजुरीको चाङ
विस्तृत शान्ति सम्झौताको १२ वर्ष, ६३ हजार उजुरीको चाङ
गुपचुप मिलाएको केसमा दरबारमार्गका डिएसपी पनि तानिए
गुपचुप मिलाएको केसमा दरबारमार्गका डिएसपी पनि तानिए
विश्वकप फुटबल २०१८: क्रोएसियाले जित्न सक्ने यी हुन  कारण
विश्वकप फुटबल २०१८: क्रोएसियाले जित्न सक्ने यी हुन कारण
लोकतान्त्रिक गठबन्धन बनाउने कांग्रेसको निर्णय
लोकतान्त्रिक गठबन्धन बनाउने कांग्रेसको निर्णय
मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेस विजयी
मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेस विजयी
माओवादीमा अन्तरविरोध, मन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी
माओवादीमा अन्तरविरोध, मन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी
उड्दै गरेको विमानको शौचालय भरिँदा सिटैसिटमा पुग्यो फोहोर, त्यसपछि….
उड्दै गरेको विमानको शौचालय भरिँदा सिटैसिटमा पुग्यो फोहोर, त्यसपछि….
आफ्नै विवाहको पार्टीमा लगाएको पहिरनका कारण ट्रोल भइन् दीपिका पादुकोण
आफ्नै विवाहको पार्टीमा लगाएको पहिरनका कारण ट्रोल भइन् दीपिका पादुकोण