काठमाडौँ उपत्यकामा मंगलवार थपिए ९३४ कोरोना संक्रमित, कुन जिल्लामा कति ?
सारांश
- काठमाडौँ उपत्यकामा मंगलबार थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
- स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ७४७, ललितपुरका ११४, तथा भक्तपुरका ७३ जनामा संक्रमण पुष्टि भएको हो।
- देशभर १ हजार ५ सय १३ जना संक्रमित थपिएका छन्।
काठमाडौँ उपत्यकामा मंगलबार थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ७४७, ललितपुरका ११४, तथा भक्तपुरका ७३ जनामा संक्रमण पुष्टि भएको हो। देशभर १ हजार ५ सय १३ जना संक्रमित थपिएका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया